बागलुङ / बागलुङ कालिका भगवती गुठीको आयोजनामा हुन लागेको नेपाल कै ऐतिहासिक चैत्राष्टी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । गन्तव्य बागलुङ कालिका, कला संस्कृतिको प्रदर्शन, स्थानिय उत्पादन, व्यापार र प्रवद्र्धन भन्ने नाराका साथ चैत ३० गतेदेखि बैसाख ६ गतेसम्म संचलालन हुने मेलाको तयारी अन्तिम चरणमा पुगेको हो । चैते दशैंका अवसरमा बागलुङमा परापूर्वकालदेखि सञ्चालन हुँदै आएको चैत्राष्टमी मेलाको व्यवस्थापनदेखि अतिथि आमन्त्रण, मञ्च तथा मैदानको व्यवस्थापन लगाएतका आवश्यक सवै तयारी अन्तिम चरणमा पुगेको कालीका गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले…
पुरा पढौ