बागलुङ /हो नगर सफा गर्ने प्रत्यक घरधनी,पेशा ब्यबसाय गर्ने बहाल वाला हरुको नै हो।तर यसो भन्दै मा यसरिनै मालबाह्क गाडी ले ओकल्दै जाने ,छिनभरमा बिहान सफा गरेको बाटो यस्तो विधि गराउने छुट (अनुमती)यी ट्याक्टर हरुलाइ नगरपालिका ले प्रदान गरेकै हो त?घरको नक्सा पाश गर्दा यी कुरामा ध्यान दिनु पर्छ कि पर्दैन?बाटोभरी घडेरिको माटो छर्दै पठाउने,ढलान को दिन बाहेक महिनौ सडक पेटि जाम हुने गरि सामान राख्ने अनुमती दिने हो भने ब्याबसायिका पेटिका सामान हटाउदैमा नगर सुन्दर र सफा होला त?यो माटोले दिन भर उडेर ब्यक्ती,बटुवा र ब्यबसायी लाई कति असर पुग्ला?यता तिर ध्यान कहिले जाने हेल्लो नगरपालिका !!!फेसबुक बाल बाट