बागलुङ जिल्लाकाे कुनकुन ठाउँमा विकास बजेट पर्या

-


     हिडन खबर    
     जेठ २२ गते २०७९ मा प्रकाशित


बागलुङ ।नेपाल सरकारका माननीय शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री देवेन्द्र पौडेलको पहलमा आर्थिक वर्ष २०७९।०८० का लागि पूर्वाधार विकासमा भौतिक र शहरी मन्त्रालयबाट विनियाेजित रकम सहित योजनाहरु छनोट भएका छन् ।
बजेट सार्वजनिक भएकाे पत्रकार थमन थापाले सामाजिक संजाल फेसबुकमा पाेष्ट गरेपछि क्रिया प्रतिक्रिया आएका छन् ,तिनलाई हिडन खबर बाट जस्ताको तस्तै प्रस्तुत गरेका छाै ।


१. गलकोट नगरपालिका ५ हरिचौर बसाहफाँट देखि मल्म, पाण्डपखानी, रमुवा, रणसिंहकिटेनी, भिमगिठे, दर्लिङ निसीसम्म सडक, सरंगीदेखि चाम्तारा सडक कालोपत्र १ करोड
२.बनेघाट मोटरेवल पुल तमानखोला गाउँपालिका २ करोड ५० लाख
३. ढोनपा ३ चाचलघाट मोटरेवल पुल २ करोड ५० लाख
४. गाजाखोला मारबाङ चंखेधारा गुम्छेडा निसीखोला ढोरपाटन सडक ५० लाख
५. बनापा १२ अमलाचौर,लहरेवर, पैयुपाटा, पाग्जा मालढुंगा सडक ५० लाख
६ बागलुङ गलकोट नगरपालिकाको पूर्वाधार निर्माण १ करोड
७. बागलुङ जैमिनी नगरपालिका तल्लो बजार नाला तथा सडक स्तरोन्नती ९७ लाख
८. बागलुङ ढोरपाटन नगर बुर्तिबाङ खुंगा नगर सडक स्तोन्नती ९७ लाख
९.बागलुङ गलकोट नपादेखि वडा नम्बर १० पाण्डवखानी सडक स्तरोन्नती १ करोड
१० बागलुङ नपा पैयूपाटा जलजला भैरवस्थान सडक १ करोड
११.बागलुङ नपा कालिका मन्दिर आसापास भौतिक निर्माण ४८ लाख ५० हजार
१२. बनपा १२ अमलाचौर गिठे धापाखेल सडक स्तरोन्नती ४८ लाख ५० हजार
१३. बागलुङ बुर्तिबाङ देखि तमानलाम्मेला हुँदै म्याग्दी सडक कालोपत्रे


१४.गलकोट नपा १ ज्यामिरे चोकदेखि थलिङ शिवालय मन्दिर ५० लाख
१५. गलकोट नगरपालिका–१ र ४ माई पुज्ने दरमखोला हुँदै चमुवा सडक स्तरोन्नती ५० लाख
१६. बागलुङ गलकोट काँडेवास हुँदै गुल्मी सिमानासम्म कालोपत्रे
१७. गलकोट नपा माझखर्क करले, हरिचौर भैसे सडक ५० लाख
१८ अर्गल नेटा किमचौर हुँदै ताराखोला बागलुङ सडक