“कति राम्रो जिउ तिम्रो” लाेक दाेहाेरी गीत सार्वजानीक

-


     केपी कुमार जलन     
     माघ २७ गते २०८१ मा प्रकाशित


बागलुङ

लाेक दाेहाेरी गायिका रितु बाेहाेराकाे कति राम्रो जिउ तिम्रो बाेलकाे लाेक दाेहाेरी गित बजारमा सार्वजानीक भएकाे छ ।

माया प्रेमकाे एक अन्तरभावनालाई टपक्क टिपेर तयार पारीएकाे गीतमा चर्चित गायक खेम सेन्चुरी र गायीका बोहोरा आवाज रहेको छ ।

सर्जक रमेश परियारकाे शब्द संगितमा रहेकाे गीतकाे म्युजिक भिडियाेमा चर्चित मोडल पुष्प खड्का, मोडल जुना विश्वकर्मा, र तुलसि गुरूङकाे दमदार अभिनय रहेकाे गितकाे म्युजिक भिडियाेकाे निर्देशन बिक्रम चाैहनले गरेका छन भने नवराज उप्रेतीको छायाङ्न, मनोज कार्कीको सम्पादन रहेकाे म्युजिक भिडियाे रितु बाेहाेरा अफिसियल युटुब च्यानलबाट सार्वजानिक भएकाे छ ।