
बागलुङ / बिहीबार रातिदेखि परेको अविरल बर्षाकाे कारण
बागलुङ नगरपालिका वडा नम्बर १० दब्ल्याङ स्थित कालिगण्डकी करिडोरमा माथिबाट लेदो सहितको पहिरो
सडक अबरुद्ध भएको छ ।
अविरल रूपमा परेको बर्षाकाे कारण बागलुङको दक्षिण भेग बलेवा तर्फ जाने बाटो पुर्ण रुपमा अबरोध भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
कालीगण्डकी काेरिडाेर सडक अबरुद्ध भएपछि दक्षिण भेग तर्फ जाने यातायात सबै थप्न बन्न पुगेको छ ।









