
काठमाडौं /नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य घटाएकाे छ निगमले आज राति १ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटेको हो ।
नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि समायोजन गरेको मुल्यमा पेट्रोल पम्पहरूले पेट्रोलियम पदार्थ बिक्रीवितरण गर्ने छ ।निगमले केही बर्ष यता इण्डिय आयल कर्पाेरेसनले मुल्य बढाएर पठाउदा नेपालमा साेही अनुसार मुल्य बढाउने घटाउदा नेपालमा पनि घटाउने गरेको छ ।










