पर्यटन

चाैथाे रत्नेचाैर जागरण कप माघ १५ गते देखी

म्याग्दी रत्नेचाैर जागरण समूहको आयोजनामा खेल स्वास्थ्यका लागि, खेलाडी राष्ट्रका लागि भन्ने मुल नाराका साथ आउदाे माघ १५ गते देखि १९ गते सम्म चाैथाे रत्नेचाैर जागरण कप २०८१ हुने भएकाे छ । रत्नेचाैर जागरण समूहकाे आयाेजनामा म्याग्दी जिल्लाकाे बेनी नगरपालीका १ रत्नेचाैर स्थित खेल मैदानमा संचालन हुने बिबिध खेलकुद तथा सास्कृतिक कार्यक्रमकाे तयारी भईरहेकाे क्लबले जनाएकाे छ । मेलामा मुख्य आकर्षककाे रूपमा खुल्ला पालिका वडा स्तरीय भलीबल प्रतियाेगिता,खुल्ला एकल नृत्य प्रतियाेगिता र खुल्ला छेलाे प्रतियाेगिता संचालन हुने छ । भलिबलमा… पुरा पढौ

भक्तपुरको सल्लाघारी गीतकार सुशान्त केसी ग्राउन्डमा गुञ्जिने

काठमाडौं । चर्चित गायक तथा गीतकार सुशान्त केसी आउँदो मार्च ८ मा भक्तपुरको सल्लाघारी ग्राउन्डमा गुञ्जिने पक्का भएको छ । सुशान्तले फागुन २४ गते शनिबार करिब साढे दुई वर्षपछि नेपालमा आफ्नो प्रस्तुति दिन लागेका हुन् । 'बार्दली', 'सारङ्गी', 'साथी' र 'आमा' जस्ता हिट गीतका लागि चर्चित सुशान्तले कन्सर्टमा पुराना हिट गीतहरूसँगै नयाँ सिर्जनाहरू पनि प्रस्तुत गर्नेछन् । उक्त कन्सर्टबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै केसी लामो समयपछि काठमाडौं उपत्यकामा हुन लागेको कन्सर्टलाई लिएर उत्साहित रहेको बताए । उनले भने,… पुरा पढौ

युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘एक्टरः टेक वन’को ट्रेलर

काठमाडौं । सार्वजनिक भएको दुई दिनमा नेपाली चलचित्र  'एक्टरः टेक वन'को ट्रेलर नेपालको लागि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ । यो समाचार तयार पार्दासम्म दर्शकको मन जित्दै यो ट्रेलर १५ लाख भ्युजसहित ट्रेन्डिङमा रहेको छ । गत शुक्रवार काठमाडौंमा एक समारोहको आयोजना गरी यही माघ १६ गते यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । रोमाञ्चक शैलीमा तयार पारिएको ट्रेलरले उल्लेख्य प्रशंसा प्राप्त गरेको छ । सार्वजनिक भएको छोटो समयमा नै ट्रेलरलाई लाखौँ दर्शकले युट्युबसहित अन्य विभिन्न इन्टरनेट प्लेटफर्महरूमा हेरिरहेका छन्… पुरा पढौ

तोरी फुलेर पहेँलपुर म्याग्दीको रत्नेचौरमा पर्यटकको आकर्षण बन्दै

म्याग्दी .माघ ४ म्याग्दीको रत्नेचौरमा यतिबेला ताेरी फुलेर पहेँलपुर भएको छ । कठ्याङ्ग्रिने माघको चिसो मौसममा बारीभरि फुलेको तोरीले त्यहाँ जाने जो कोहीको थकान भुलाइदिन्छ । चिसो छल्न र थकान मेटाउन अचेल आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ रत्नेचौरमा ।३ बर्ष देखि रत्नेचाैरमा लगाएको ताेरी सामाजिक संजाल मार्फत भाइरल भएपछि आन्तरिक पर्यटक पुगेर मनाेरन्जन लिइरहेका छन् । हुनत यतिबेला देशभरका खेतबारीमा किसानले लगाएको ताेरी पहेँलो फुलिरहेकाे भएपनि म्याग्दी जिल्लाकाे बेनी नगरपालिका वडा नम्बर १ रत्नेचाैर फुलेको पहेँलो ताेरीवारीएकपटक नपुग्ने आन्तरिक पर्यटक… पुरा पढौ

चलचित्र ‘एक्टर: टेक वन’ को ट्रेलर सार्वजनिक सार्वजनिक

काठमाडौं । चलचित्र ‘एक्टर: टेक वन’ को ट्रेलर सार्वजनिक सार्वजनिक गरिएको छ । माघ १६ मा प्रदर्शन हुने सिनेमाको शुक्रबार राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरी सिनेमाको ट्रेलर सार्वजनिक गरेको हो । राजन भुसालद्वारा निर्देशित यस चलचित्रको ट्रेलरले त्रिकोणात्मक प्रेमकथा र महत्वाकांक्षी पात्रहरूबीचको द्वन्द्वलाई केन्द्रमा राखेको छ। चलचित्रमा मुख्य भूमिका निभाउने प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी, र राजबल्लभ कोइरालालाई ट्रेलरमा विशेष रूपमा फिचर गरिएको छ। ट्रेलरले प्रदीप खड्काको महत्वाकांक्षी चरित्रको कथा देखाउँछ, जसलाई आफ्नो लक्ष्य प्राप्त गर्न विभिन्न तगाराहरू… पुरा पढौ

बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ: प्रचण्ड

चितवन, ३ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । चितवनको माडी नगरपालिका १ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुग्नुभएका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्यले विशेषरुपले सोच्नुपर्ने बताउनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो- ´बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले बोटे जातिको विकासका लागि राज्यले अली विशेष किसिमले सोच्नुपर्छ भन्ने म ठान्दछु, मैले सक्दो आफ्नो ठाउँबाट पहल गर्नेछु।´ उहाँले बोटे समुदायको प्रगति भएको बतउनुभयो ।उहाँले… पुरा पढौ

बागलुङका तीन युवाले सञ्चालमा ल्याए ‘कौंसी रेष्टुरेन्ट’

बागलुङ, माघ १ चियाका पारखीहरुका लागि बागलुङमा नयाँ गन्तव्य खुलेको छ । यहाँका युवाहरुले चिया र खानाको लागि एउटै ‘हब’ बनाउन बागलुङ बजारको मुटुमा कौंसी रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । बागलुङ नगरपालिका—२ धौलागिरि बहुमुखी क्याम्पसको अगाडि गोल्डेनगेट चोकको पुरानो यम्मी किचन हाउस भएको ठाउँमा माघ १ गतेदेखि उक्त रेष्टुरेन्ट सञ्चालनमा आएको हो । सामाजिक राजनीतिक क्षेत्रमा क्रियाशील युवाहरु मनिष थापा, सुदिप सागर कँडेल र सुमन जिसीले संयुक्त रुपमा कौँसी रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । उक्त रेष्टुरेन्टको मंगलबार नेपाल सरकारका कृषि… पुरा पढौ

पार्वती विसीकाे आफ्नै जीवन कथामा आधारीत छिन्छ नभन सार्वजानीक

गायिका पार्वती बिसीकाे आफ्नै जीवन कथामा आधारित छिन्छ नभन बाेलकाे लाेकगित बजारमा सार्वजानीक भएकाे छ । अन्तरजातीय बिबाहका कारण घर न घाट बनाएपछी परिबार र समाज बाधक बनेपछी डिप्रेसनकाे सिकार बनेका बिश्वकर्माका श्रीमान लाई हातमा साङलाेले बाधेर राख्नु पर्ने अबस्था आएकाे छ । पवन परियारकाे शब्द रामु एस के काे संगितमा आवाज भने गायिका पार्वती बिश्वकर्मा र रामु एस के थडराईकाे रहेकाे छ । रामु एस के थडाराईकाे निर्देशन प्रकाश बिश्वकर्माकाे छाँयाङकन र पवन परियारकाे सम्पादनमा रहेकाे गीतमा रामु एस… पुरा पढौ

छाेटाे समयमा मायालाई पानकाे पात कराेड कल्वमा प्रवेश

पछिल्लाे समयमा नेपाली गित संगितमा केहि तरलता आएको छ । गीत सार्वजानिक गरेपनि साेचे जस्ताे भिउज नजाने यसले गर्दा पनि कतिपय कलाकारलाई आर्थिक पाटाेमा समस्या देखिन थालेकाे छ । महंगो आर्थिक लगानी गरेर म्युजिक भिडियाे बनाउन कलाकारलाई पर्छ राम्राे लगानि गरे गीत चल्छ कि भन्ने आसा प्राय लगानिकर्ता लाई हुन्छ तथापि पछिल्लाे समय प्राय गितहरूमा भिउज गएकाे भने देखिदैन । पछिल्लाे समयमा आफुलाई गीत संगितकाे माध्यमबाट चिनाउन सफल पाल्पाकी लाेक दाेहाेरी गायिका दिपिका बयम्बु मगरकाे केही महिना अघि बजारमा सार्वजानिक… पुरा पढौ

‘हरामी हुन् मन छ’ बोलको गीत सार्वजनिक

काठमाडौँ। 'हरामी हुन् मन छ' बोलको गीत सार्वजनिक भएको छ। गीतमा राजन श्रेष्ठको स्वर रहेको छ भने डम्बर विकलले लेखेका छन्। गीतलाई रिमेश कुमार थापाले संगीतबद्ध गरेका छन्। नेपमेलो र टौवा स्टुडिओको संयुक्त प्रस्तुतिमा निर्माण भएको यस गीतले प्रेम, संघर्ष र पहिचानका गहिरा भावनाहरूलाई समेटेको छ। गीतको म्युजिक भिडियोमा अभिनेता पुष्प खड्का र अभिनेत्री एलिसा शर्माले अभिनय गरेका छन्। शान थापाको लेखन र निर्देशनमा बनेको भिडियोले प्रेमकथामार्फत दर्शकलाई मनोरञ्जन दिने प्रयास गरेको छ। भिडियोमा पुष्प खड्काले प्रेमिकालाई नाच्दै फकाउने प्रयास… पुरा पढौ