बागलुङ , अनन्तश्री ब्रह्माण्डीय महायज्ञको धान्याचन स्तम्भ (मौलो)को प्रतिष्ठाको विधि पुर्वाङ्ग कर्म मध्ये धान्याचल स्तम्भलाई विधिवत रुपमा जलाधिवास गरिएको छ । महायज्ञका संकल्पकर्ता अनन्त स्वामीकमलनयनाचार्य को सत्सान्निध्यतामा स्थानिय भक्तजनहरुको उत्साहपूर्ण समुपस्थितिमा श्रीकृष्णागण्डकी नदिको तट ढोडेनि घाटमा विष्णुसहस्रनाम,पुरुषसूक्त ,श्रीसूक्तआदि स्तोत्रहरुको पाठ पारायण गर्दैउक्त स्तम्भलाई जलाधिवास गरिएको हो । पन्चगव्य आदिद्वारा सोधन तथा दिब्य सुगन्धित चन्दन द्वारा लेपन गरि उक्त कार्य गरिएको आइतबार देखि विधिवत पुष्पाधिवास, फलाधिवास, धान्याधिवास , छायाधिवास आदि कार्य गरि स्तम्भ प्रतिष्ठीत गर्ने र आगामी फागुनमाहुने महायज्ञमा धानले मौलोलाई…
पुरा पढौ