पर्यटन

बागलुङ पन्चकाेटमा गण्डकी महासभा सम्पन्न

बागलुङ / श्रीविश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट बागलुङमा अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर श्रीमुक्तिनाथ बाबाकाे परमाध्यक्षतामा साबिककाे धौलागिरी अञ्चलभित्रका लब्धप्रतिष्ठित आचार्य, स्वामी ,गुरु, सन्तहरु एवं भक्तभागवतहरुको उपस्थितिमा २४ औँ गण्डकी महासभा अन्तर्गत व्रह्मसभा भब्य रुपमा सु सम्पन्न भएको छ । म्यादी जिल्ला ब्राह्मण समाज अध्यक्ष लिला गौतम बागलुङ जिल्ला ब्राह्मण समाज अध्यक्ष ङहेन्द्र सुवेदी एवं पर्वत जलाजला गा पा ब्राह्मण समाज अध्यक्ष मेगनाथ पौडेल त्यस्तै म्याग्दी क्याम्पस पूर्व सह प्राध्यापक नारायणदत्त , हिमालय मा बी पाङ्ग पर्वतका पूर्व प्रधानाध्यापक द्रोणराज उपाध्याय एवं म्यादी… पुरा पढौ

कालीका गुठी ब्यवस्थापन समितिकाे मंसिर महिनाको हिसाब सार्वजनिक

बागलुङ / देशका धेरै संघसंस्थाहरूले आफ्नो हिसाबकिताब सार्वजनिक नगरिरहेकाे समयमा नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती गुठी ब्यवस्थापन समितिले आफ्नो हिसाबकिताब मासिक रूपमा सार्वजनिक गर्दै आएको छ ।कालीका गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बसेकाे बैठकले कालीका भगवती मन्दिरमा भएको आम्दानी खर्चको हिसाब विवरण सार्वजनिक गरेको हाे । २०८० मंसिर महिनामा कर्मचारी तलबमा ३ लाख ८ हजार १ सय ८४ ,बिधुत महसुस २२ हजार ७ सय १६अतिथि सत्कारमा ७९ हजार ,आर्थिक सहयोग ६५ हजार ,पुर्वाधार विकास निर्माण ५… पुरा पढौ

साताै बागलुङ महाेत्सवकाे तयारी

बागलुङ पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नारासाथ गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा पुसको दोस्रो साता देखि सुरु हुने सातौं बागलुङ महोत्सवको तयारी थालिएको छ। बागलुङ उद्योग बाणिज्य संघले पत्रकार सम्मेलन गरि महाेत्सवकाे बारेमा जानकारी गराएका थिए । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ११ देखि २१ गते सम्म संचालन हुने महोत्सवले पर्यटन प्रवर्द्धन हुने आशा गरिएको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कडेलले बताए । महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि… पुरा पढौ

अनन्तश्री ब्रह्माण्डीय महायज्ञ हुने

बागलुङ , अनन्तश्री ब्रह्माण्डीय महायज्ञको धान्याचन स्तम्भ (मौलो)को प्रतिष्ठाको विधि पुर्वाङ्ग कर्म मध्ये धान्याचल स्तम्भलाई विधिवत रुपमा जलाधिवास गरिएको छ । महायज्ञका संकल्पकर्ता अनन्त स्वामीकमलनयनाचार्य को सत्सान्निध्यतामा स्थानिय भक्तजनहरुको उत्साहपूर्ण समुपस्थितिमा श्रीकृष्णागण्डकी नदिको तट ढोडेनि घाटमा विष्णुसहस्रनाम,पुरुषसूक्त ,श्रीसूक्तआदि स्तोत्रहरुको पाठ पारायण गर्दैउक्त स्तम्भलाई जलाधिवास गरिएको हो । पन्चगव्य आदिद्वारा सोधन तथा दिब्य सुगन्धित चन्दन द्वारा लेपन गरि उक्त कार्य गरिएको आइतबार देखि विधिवत पुष्पाधिवास, फलाधिवास, धान्याधिवास , छायाधिवास आदि कार्य गरि स्तम्भ प्रतिष्ठीत गर्ने र आगामी फागुनमाहुने महायज्ञमा धानले मौलोलाई… पुरा पढौ

सरसफाइमा जुरुक्क उठे नेवाः लहना बिश्व सरसफाइ अभियान

काठमाडौ .हाम्रो स्थानीय तहहरू आफ्नो गाउँ ठाउँ सरसफाइ गर्न नसकेर अलमल्लिएकाे बेला नेवा: लहना बिश्व सरसफाइ अभियानले देशमा मात्र नभइ बिश्व सरसफाइ अभियान एक दशकदेखि अगाडि बढीरहेको छ ।किर्तिपुर नगरपालिका बाट शुरू भएको अभियानलाई अझै बढी प्रभावकारी बनाउन बृहत् सरसफाइ अभियान गरेर सरसफाइ लाई निरन्तरता दिइएको छ । मानव फाेहाेर रहित मानव फाेहाेर ब्यवस्थित गराै भन्ने नारासाथ नेवा:लहना बिश्व सरसफाइ अभियानले किर्तिपुर काठमाडौंमा बृहत् सरसफाइ गरेर सरसफाइ गर्न पर्छ भन्ने सन्देश दिएको छ । मानव फाेहाेर रहित मानव फाेहाेर ब्यवस्थित… पुरा पढौ

कालीका गुठी ब्यवस्थापन समितिकाे कार्तिक महिनाको हिसाब सार्वजनिक

बागलुङ मंसिर ७ कालीका भगवती गुठी ब्यवस्थापन समितिले आफ्नो हिसाबकिताब सार्वजनिक गरेको छ ।गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा बुधबार भएको बैठकले कालीका भगवती मन्दिरमा भएको आम्दानी खर्चको हिसाब विवरण सार्वजनिक गरेको हाे । २०८० कार्तिक महिनामा कर्मचारी तलबमा ५ लाख ४० हजार १ सय ८४ ,बिधुत महसुस २४ हजार ६ सय ५० टेलिफोन इन्टरनेटमा १५ हजार अतिथि सत्कारमा १ लाख ६५ हजार उपहार ६७ हजार ,आर्थिक सहयोग १ लाख , पुर्वाधार विकास निर्माण ७ लाख३६ हजार ५ सय… पुरा पढौ

बागलुङ नगरपालिका धार्मिक पर्यटकीय केन्द्रकाे हव बन्दै

बागलुङ नगरपालिका भित्र बनेका धार्मिक संरचनाहरूमा आन्तरिक तथा बाह्य पर्यटककाे आकर्षण बढ्दै जान थालेपछि यसलाई धार्मिक पर्यटकीय केन्द्रकाे हव बनाउने योजनामा सराेकारवाल लाग्न थालेका छन् । गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा रहेका धार्मिक पर्यटकीय केन्द्रका कारण पर्यटकको आकर्षण बढ्दै जान थालेको छ । बागलुङ नगरपालिका भित्र नेपालकै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर ,बिश्व कै सबैभन्दा लामो झाेलुङ्गेपुल ,शालग्राम संग्रहालय ,र सर्वसिद्विधाम पन्चकाेटमा दिनहुँ सयौंकाे संख्यामा आन्तरिक तथा बाह्य पर्यटक भित्रीन थालेपछि यहीँ ४ वटा पर्यटकीय केन्द्रलाई लक्षित… पुरा पढौ

बागलुङको पन्चकाेटमा १३५ फिट अग्लो बिश्व शान्ति गण्डकी कलश निर्माण शुरू भए संगै पर्यटकको चहलपहल

बागलुङ ,धार्मिक तथा आन्तरिक पर्यटक भित्र्याउने उदेश्यका साथ बागलुङ नगरपालिका वडा नम्बर ६ मा १३५ फिट अग्लोञ बिश्व शान्ति गण्डकी कलश निर्माणकार्य शुरू भएपछि पन्चकाेटमा आन्तरिक पर्यटककाे चहलपहल ह्वात्तै बढेर गएको छ / गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा १३५ फिट अग्लो विश्व शान्ति गण्डकी कलशको काम तीव्र रुपमा अघि  बढाइएको छ । बिश्वका धार्मिक तथा अन्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले बागलुङ नगरपालिका–६ पञ्चकोटमा कलश बनाउन शुरू भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटक बढेर गएको छ । स्वामी कमलनयनाचार्यको अगुवाइमा स्थापित भएको पन्चकाेट नेपालमा मात्र नभइकन बिश्व… पुरा पढौ

गुठी संस्थानकाे ६०आ‌‌ै बार्षिकाेत्सव कालीका गुठी देशमै उत्कृष्ट

काठमाडौ  ,गुठी ऐन समयमै नआएको कारण अस्तब्यस्त बन्दै गएको गुठी संस्थानले ठूलो समस्याका बिच संस्थानकाे ६० आ‌ैं बार्षिकाेत्सव एक कार्यक्रम बिच काठमाडौं त्रिपुरेश्वरमा सम्पन्न भएको छ ।अहिले जताततै गुठीको गुठी संस्थानकाे ६०आ‌ैं बार्षिकाेत्सव समारोहमा भूमि व्यवस्था, तथा सहकारी मन्त्री रन्जिता श्रेष्ठले उद्घाटन गर्दै गुठी संस्थानमा धेरै खालका समस्या यथावत रहेको कुरा आफुलाइ जानकारी भएको यहाँ गर्न पर्ने काममा सरकारलाई जिम्मेवार बन्ने ,गुठी संस्थानले आगामी दिनमाआफुलाइ ताेकिएकाे जिम्मेवार निभाउनु पर्ने बताए । संस्थालाई चाहिने ऐन नियम समयमा नआउदा संस्थान संचालनमा समस्या रहेको… पुरा पढौ