काठमाडाैं ।अाज साउन महिनाकाे पहिलाे साेमबार, भगवान शिवकाे पूजा अाराधना गरि मनाइँदैछ ।काठमाडौकाे प्रसिद्ध दाेस्राे पशुपतिनाथ भनेर परिचित चन्द्रागिरि नगरपालिका ६ चन्दन भराटेश्वर मन्दिरमा भक्तजनहरू पानी परेपनि मन्दिरमा पुगेका छन् र साउन महिनाको पहिलो सोमबार नेपालकाे दाेस्राे पशुपतिनाथ भनेर मानिने काठमाडौ चन्दन भराटेश्वर मन्दिरमा भक्तजनहरू बिहानैदेखि मन्दिरमा पुजा गर्न पुगेका छन् । साउन महिनालाई भगवान शिवकाे महिनाका रुपमा लिइन्छ । साउन महिनामा शिवको पूजा अाराधना गरे सबै भगवानको पूजा गरे बराबर फल पाइने धार्मिक विश्वास भएको कारण चन्दन भराटेश्वर मन्दिरमा पुजाकाे लागि भक्तजन पुग्ने गरेकाछन् । मन्दिरमा भगवान शिवलाइ चढाउने बेलपत्र…
पुरा पढौ