पर्यटन

पोखरामा व्यावसायिक उडानका लागि पहल हुन्छ : प्रधानमन्त्री

पोखरा(कास्की), ४ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाहरूबाट व्यावसायिक उडानका लागि पहल गर्ने बताउनुभएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले व्यावसायिक उडानका लागि सम्बद्व पक्षसँग नेपाल सरकारले आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्ध व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारको रूपमा रहेको पोखराको सांस्कृतिक तथा आर्थिक विकासका लागि कोरोला–त्रिवेणी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्नेछ ।” उहाँले गण्डकी… पुरा पढौ

कालीका भगवती गुठीको फागुन महिनाको हिसाब सार्वजनिक

बागलुङ / नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिर ब्यवस्थापन समितिले हरेक महिनाको पहिलो साता मन्दिरमा भएको हिसाबकिताब सार्वजनिक गरेको छ । कालिका भगवती गुठी ब्यवस्थापन समिति बागलुङले हरेक हिसाबकिताब सार्वजनिक गर्ने कार्यक्रम अन्तर्गत फागुन महिनामा भएको एक महिनाको आम्दानी खर्चको हिसाब सार्वजनिक गरेको हाे । कालीका भगवती गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको शुक्रबारको बैठकमा फागुन महिनामा ३५ लाख ११ हजार ५ सय ३५ रूपैयाँ आम्दानी र खर्च तर्फ २७ लाख ३६ हजार ८ सय ९० रूपैयाँ भइ… पुरा पढौ

बागलुङको कैया देखि पर्वतकाे वडागाउ जोड्ने पुल मर्मत

बागलुङको कैया देखि पर्वतको कुश्माको बडागाउँ जोड्ने झोलुङ्गे पुल मर्मत कार्य शुरू भएको छ । मर्मत अवधिभर पुल बन्द गरिएको छ । अहिले चालु अवस्थामा रहेको पुल जीर्ण बन्दा आवतजावतमा समस्या पुल जाेखिमा पर्दै गएको गुनासो नागरिकबाट आएपछि पुल मर्मत गरिएको हाे । गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदीको पहलमा गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगत पुर्वाधार विकास कार्यालय बागलुङले पुल मर्मत थालेको छ । सांसद सुवेदीका अनुसार पुलको काम सकिन १० देखि १५ दिन लाग्नेछ… पुरा पढौ

चैते दशैं मेला चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म

बागलुङ / विगतका बर्षमा झैँ यो वर्ष पनि बागलुङमा आगामी चैते दशैंकाे अवसरमा मेला आयोजना गरिएको छ । कालीका गुठी व्यवस्थापन समितिले बागलुङ सदरमुकाममा ऐतिहासिक चैते दशैको चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म बागलुङ नगरपालिका वडा नम्बर १ बाल उद्यान रामरेखामा मेला आयोजना गर्ने भएको छ । लाखौं श्रद्धालु भक्तजनहरूको आस्थाको केन्द्रको रूपमा रहेको चैत्राष्टमी मेला यो वर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाउने योजना रहेको कालीका गुठी ब्यवस्थापन समिति अध्यक्ष कुमार खड्काले बताउनुभयाे । गन्तव्य बागलुङ कालीका कला र संस्कृतिको… पुरा पढौ

बागलुङकाे ऐतिहासिक चैते दशैं मेला चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म लाग्ने

बागलुङ / विगतका बर्षमा झैँ यो वर्ष पनि बागलुङमा आगामी चैते दशैंकाे अवसरमा मेला आयोजना गरिएको छ । कालीका गुठी व्यवस्थापन समितिले बागलुङ सदरमुकाममा ऐतिहासिक चैते दशैको चैत ३० गतेदेखि बैशाख ६ गतेसम्म बागलुङ नगरपालिका वडा नम्बर १ बाल उद्यान रामरेखामा मेला आयोजना गर्ने भएको छ । लाखौं श्रद्धालु भक्तजनहरूको आस्थाको केन्द्रको रूपमा रहेको चैत्राष्टमी मेला यो वर्ष पनि विभिन्न कार्यक्रम गरेर मनाउने योजना रहेको कालीका गुठी ब्यवस्थापन समिति अध्यक्ष कुमार खड्काले बताउनुभयाे । गन्तव्य बागलुङ कालीका कला र संस्कृतिको… पुरा पढौ

दोस्रो सातामा ‘अगस्त्य’, ‘रोइ राहु जस्तो लाग्छ’ गीत सार्वजनिक

काठमाडौं ।   फिल्म ‘अगस्त्य च्याप्टर १’ दोस्रो सातामा प्रवेश गरेको छ । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म गत शुक्रबारबाट रिलिजमा आएकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाइरहेको छ । ‘अगस्त्य च्याप्टर १’ले पहिलो सातामा बक्सअफिसमा उत्साहजनक व्यापार गरेको छ । फिल्मलाई दर्शकले मन पराएका छन् । यसैले, दोस्रो सातामा पनि दर्शकले यो फिल्मलाई मन पराउने विश्वास निर्माण पक्षको छ । दर्शकबाट मिलेको सकारात्मक प्रतिक्रिया र बलियो ‘वर्ड अफ माउथ’का साथ काठमाडौं उपत्यकासँगै मोफसलमा दोस्रो सातामा पनि राम्रो… पुरा पढौ

फिल्म ‘एक्टर’मा नवअभिनेत्रीका रुपमा दिव्या रायमाझी  

काठमाडौं । अभिनेता प्रदीप खड्काको प्रमुख भूमिकामा अभिनय रहने फिल्म ‘एक्टर’मा नवअभिनेत्रीका रुपमा दिव्या रायमाझी जोडिएकी छन् ।  निर्माणपक्ष र दिव्याका तर्फबाट उनका अभिनेता पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीबीच फिल्मका लागि कागजी संझौता भएको छ । निर्माण पक्षका अनुसार दिव्याले भर्चुअल कुराकानीपछि फिल्ममा काम गर्न सहमति जनाएकी थिइन् । अमेरिकामा अध्ययनरत रहेकी दिव्याले कथावस्तु र आफ्नो भूमिका मन परेपछि दिव्याले यो फिल्ममा काम गर्न राजी भएको बताएकी छिन् । दिव्या अब यही फिल्मका लागि केही सातापछि नेपाल आउँदैछिन्… पुरा पढौ

संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता : प्रधानमन्त्री

बागलुङ, /प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० लाई आज सम्बोधन गर्दै उहाँले देशका विभिन्न स्थानमा सञ्चालित गुरूकुल वेदविद्याश्रमबाट संस्कार र संस्कृति प्रवाह भएको बताउनुभयो । “गुरूकुल वेदविद्याश्रमबाट उत्पादित जनशक्ति धर्मसंस्कार संस्कृतिको संरक्षण संवर्द्धधन, आफ्नो देशका तीर्थस्थल आदिको महिमा र गरिमालाई आमजनसमुदायमा बुझाउन तल्लीन रहेका छन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “२० वर्ष अगाडि मुक्तिनाथ जस्तो तत्कालीन दूर्गम स्थानमा स्वास्थ्य सेवाश्रमको स्थापनाले स्वास्थ्य क्षेत्रको विकास हुनु महत्त्वपूर्ण छ… पुरा पढौ

अन्तरास्ट्रियस्थरको छ्याङ, रक्सी फेस्टिभल मनाइदै “

काठमाडौ / नेवा:लहना बिश्व सरसफाइ अभियानद्वारा यहि फाल्गुन २४ गते देखि २८ गते सम्म छ्याङ रक्सी फेस्टिभल मनाउने भएको छ । बिदेशी रक्सीलाई होइन नेपाली रक्सीलाई मान्यता दिनु पर्ने भन्दै बेस्टिभलको आयोजना गरिएको नेवा:लहनाका संस्थापक राजमान मानबले बताए । यो फेस्टिभल बाट भोलिको दिन्मा छ्याङ र नेपाली लोकल रक्सीलाई अन्तरास्ट्रियस्थरमा पुर्याउन सकेने राजमान मानवको दाबी रहेको छ । सास्कृतिक पर्वको रुपमा मनाउन लागिएको हो । रक्सी सात वटा आइटम बन्ने छ भने छ्याङ १० आइटम मा बन्ने राजमान मानवको भनाइ… पुरा पढौ

अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री

भरतपुर (चितवन), १८ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताउभयो । ‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताउनुभयो । “१४ महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, सङ्घीयता कार्यान्वयन, सामाजिक… पुरा पढौ