'गुन्यो चोलो उर्फ गुलाबी' को प्रदर्शन मिति घोषणा, मितिसंगै सार्वजनिक भयो नाजिरको होसै उडाउने लुक्स समुन्द्र भट्ट निर्देशित चलचित्र 'गुन्यो चोलो उर्फ गुलाबी' मा नाजिरको फरक अवतार, चलचित्र कार्तिक ९ मा रिलिज काठमाडौं । भर्सटायल अभिनेता नाजिर हुसेनको बहुप्रतिक्षित चलचित्र 'गुन्यो चोलो- कमिङ अफ अ्याज अफ अ गर्ल' उर्फ 'गुलाबी' को प्रदर्शन मिति घोषणा गरिएको छ। चलचित्र यहीँ कार्तिक ९ अर्थात अक्टाेबर २५ बाट रिलिज हुने पक्का भएको छ। बिहीवार निर्माण टिमले नाजिरको लुक्स सहितको पोस्टर सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति…
पुरा पढौ