बागलुङको सिवाइसी बचत तथा ऋण सहकारी सस्थाको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । बागलुङमा केन्द्रिय कार्यालय रही बागलुङ, पर्वत र म्याग्दीका विभिन्न ठाँउमा २५ वटा सेवा केन्द्र रहेको सहकारीले १४ औ साधारण सभा अन्तरगत निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।बुधवार बागलुङमा आयोजित संचालक, समिति, विभिन्न सेवा केन्द्र व्यवस्थापन तथा संचालन उपसमितिका संयोजक तथा शिक्षा समितिको सयुक्त बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । कार्यक्रममा निर्वाचन समितिका संयोजक भूमिश्वर गौतमले कार्तिक १६ गतेबाट मंसिर १६ गते सम्मको निर्वाचनको कार्यतालिकाबारे जानकारी गराउनु…
पुरा पढौ