बागलुङ संस्थागत विद्यालयहरू माथिको विश्वास र आशालाई थप भरपर्दो बनाउन बागलुङ बजरमा रहेको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघ गठन गरिएको छ । आज विद्यालयमा भएको अभिभावहरुको भेलाले एक बहादुर केसी संगमको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्य सचिवमा विद्यालयका पिन्सिपल भुपेन्द्र केसी र सदस्यहरुमा धना पुन, पवित्रा बस्नेत कार्की, लक्ष्मी खड्का केसी, लक्ष्मी सुवेदी, र वार्ड प्रतिनिधिमा नगेन्द्र बहादुर केसी चयन भएका छन् ।२ जना शिक्षक प्रतिनिधि र बाँकी २ जना अभिभावक गरि ४…
पुरा पढौ