घरबेटीलाई खुल्ला पत्र मिति : २०८० असार १५ शुक्रबारस्थान : बागलुङ बजार आदरणिय घरबेटीज्यू,हजुरहरु पक्कै आरामै हुनुहुन्छ किनकी हामीले सदैव तपाईको भलो चाहिरहेका छौं । हजुरलाई भुल्नै सक्दैनौ त्यसैले त आज पनि यो पत्रमार्फत सबै घरबेटीहरुलाई सम्झीईरहेको छु । धेरै कुराहरु केही छैनन, हजुर र हजुरको घरजग्गामा भाडामा बसेर जिविकोपार्जन गरीरहेका हामी र हजुरहरुको सम्बन्धलाई मात्र स्मरण गराउन चाहेको छु । यसलाई पढि दिनुहोला, सुनि दिनुहोला र मनन गरिदिनु हुन विनम्र अनुरोध गरेको छु ।हुन त हजुरले जग्गा र घरमा…
पुरा पढौ