समाचार

न्वागी मेला-२०८० को तयारी सुरु

पश्चिमाञ्चल क्षेत्रकै ठूलो स्थानीय पर्वको रुपमा परिचित न्वागी मेलाको तयारी सुरु भएको छ । बाग्लुङ जिल्लाको वडिगाड गाउँपालिका र गुल्मी जिल्लाको मुसिकोट नगरपालिका क्षेत्रमा पर्ने पौंदी क्षेत्रको महत्त्वपूर्ण पर्वको रुपमा इतिहास बोकेको न्वागी मेला सञ्चालनका लागि तयारी सुरु गरिएको हो । न्वागी मेला तथा संस्कृति संरक्षण समितिको आयोजनामा हरेक वर्ष गरिँदै आएको मेलाको यस वर्षको आयोजना तथा व्यवस्थापनका लागि मंगलबार आयोजित एक भेलाले गुणानिधी घिमिरेको अध्यक्षतामा २२ सदस्य मेला मुल आयोजक समितिको पुनर्गठन गरिएको हो । समितिको उपाध्यक्षमा प्रदिप खरेल… पुरा पढौ

दुर्गा प्रसाईंलाई पक्राउ गर्न ओलीले गुहारे प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १३ कार्तिक । आफूविरुद्ध अनर्गल प्रचार गरेको भन्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी एवम् अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका छन् । ओलीले प्रसाईंको अराजकताले सिमा नाघेको भन्दै तत्काल एक्शन लिन आफूलाई भनेको कुरा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्ना पार्टीका शीर्ष नेताहरुलाई ब्रिफिङ गरेका छन् । हिजो आइतबार बालुवाटारमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले नेताहरुसँग ओली र आफूबीच गत शुक्रबार सिंहदरबारमा भएको भेटवार्ताको ब्रिफिङ गर्ने क्रममा यस्तो… पुरा पढौ

बिगतका बर्ष झै यो बर्ष पनि भगवाधोजको प्रतीक मानिने महाबिरी झण्डा महोत्सव मनाउदै “

सर्लाही ,प्रत्येक बिगतका बर्षहरुमा पनि बडा दसै को अन्तिम दिन अर्थात पुर्णिामाको दिन श्री महाबिरी झण्डा महोत्सव सुरु भएको छ। दुई दिनको यो महोत्सवमा विभिन्न क्षेत्रका विभिन्न पार्टी का नेता तथा कार्यकर्ताहरूका साथै देशको विभिन्न भु-भाग बाट मानिसहरु घुम्न आउने गर्दछ्न । यो महोत्सव बलरा नगरपालिका वडा न १० सर्लाही स्थित सुदामा ब्यारेजमा हुने गरेको छ ।स्थानिय क्षेत्रका बुद्धिजीवी बर्ग नेता सम्पूर्ण नगरबासीको आयोजनामा हुने यो कार्यक्रम हिन्दु धर्मावलम्बीका लागि महत्त्वपूर्ण रहेको स्थानिय हिन्दु अभियन्ता उमेश सिंहले बताए । पुरा पढौ

शालग्राम संग्रहालय अगाडि प्रवेशद्वार निर्माण हुने

बागलुङ ,१२ बर्ष देखि अमेरिकामा बसेर ब्यवसाय गर्दै आएका बागलुङ नगरपालिका ४ निवासी शिव आचार्य बिक्रमले बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुलेमा अवस्थित श्री श्रीधर आचार्य शालग्राम संग्राहलय अगाडिको मुख्य प्रवेशद्वार निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन् । आफ्नो गाउँ ठाउँको लागि केही न केही गर्नुपर्छ भन्ने भावनाका साथ ५ बर्षपछि नेपाल आएका समाजसेवीयुवा ब्यक्तित्व शिव आचार्यले शालग्राम संग्राहलय बागलुङमा शनिबार उपस्थित भएर संग्रहालय प्रांगणमा अगाडिको मुख्य प्रवेशद्वार आफ्नो खर्चमा बनाउन सहयोग गर्ने बताए । संसारको एकमात्र पवित्र नदि कालीगण्डकी नदिमा… पुरा पढौ

बागलुङ पर्वत जाेड्ने बिश्वकै दाेस्राे लामो झाेलुङ्गेपुल निर्माण अन्तिम चरणमा

बागलुङ ,बागलुङ नगरपालिकामा बिश्व कै सबैभन्दा पहिलो लामाे झाेलुङ्गे पुल निर्माण भएको ४ बर्षकाे बिचमा बिश्व कै सबैभन्दा लामाे दाेस्राे झाेलुङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।धार्मिक तथा आन्तरिक पर्यटक भित्र्याउने उदेश्यले बागलुङ नगरपालिका ४ देखि पर्वत जलजला ८ नाग्लिवाङ जाेड्ने पुल धमाधम निर्माण भइरहेको छ । झाेलुङ्गपुलकाे जिल्लाकाे नामले परिचित बागलुङ जिल्लामा कालीगण्डकी नदिमाथी थप एकवटा नयाँ झाेलुङ्गे पुल निर्माण भएको छ । बागलुङ नगरपालिका ४ गाैरीधाम देखि पर्वत जलजला गाउँ पालिका ८ नाग्लिवाङ जाेड्ने पवित्र कालीगण्डकी… पुरा पढौ

धाैलागिरि अस्पतालमा ४७५० ग्रामकाे बच्चा जन्मियाे

बागलुङ धाैलागिरि अस्पताल बागलुङमा पहिलोपटक सबैभन्दा बढी ताैल भएको बच्चा नर्मल रूपमा जन्म भएको छ ।दशैकाे बेला अस्पतालमा स्त्रीरोग बिशेषज्ञ डाक्टर नभएको समयमा अस्पतालमा भएको स्वास्थ्यकर्मीकाे सक्रियता बागलुङ जैमुनि नगरपालिकाका एकजना महिलाले बच्चा जन्म दिएका हुन् । धाैलागिरि अस्पताल बागलुङमा एकजना महिलाले ४ केजी ७ सय ५० ग्रामकाे बच्चा लाई जन्मदिएका छन् । बागलुङको जैमुनि नगरपालिका वडा नम्बर ३ का ३२ बर्षिय मालती छन्त्याल तामाङले अस्पतालको प्रसुती वार्डमा बिहीबार छाेरा जन्माएकी हुन् ।यो छन्त्यालकाे चाैथाे सन्तान हाे । नेपालीहरूकाे महान… पुरा पढौ

टेम्पो दुर्घटनामा २ जना घाइते

बागलुङ बजार देखि मुलपानी जाँदै गरेको ध १ ह ७५ नम्बर को टेम्पो दुर्घटना हुदा २ जना गम्भीर घाइते भएका छन् । धाैलागिरि अस्पताल बागलुङमा सामान्य उपचार भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनामा परेर पर्वत जलजला ४ का बाबुराम परियार माया परियार सामान्य घाइते भएका थिए ।चालक राहुल गाेतामे प्रहरीकाे नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।घाइतेहरू दशैकाे टीका लगाउन आफन्तकाेमा हिडेका थिए । पुरा पढौ

दुर्घटनामा परेका मनाङ एयर हेलिकप्टरका क्याप्टेनकाे मृत्यु

काठमाडौं । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा घाइते क्याप्टेन प्रकाशकुमार सेढाईंको उपचारका क्रममा मृत्यु भएको छ । असोज २७ गते बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुको खुम्बु क्षेत्रमा मनाङ एयरको रोटर नाइन एन एएनजे कलसाइनको हेलिकोप्टर दुर्घटनामा परेको थियो ।पाइलट सेढाईंको उपचारका क्रममा भारतको नेसनल बर्न्स सेन्टर मुम्बईमा मंगलबार निधन भएको हो। भारतको नेशनल बर्न्स सेन्टर, मुम्बईमा उपचारका क्रममा क्याप्टेन सेढाईको अप्रत्याशित क्षतिबाट हामी स्तब्ध भएको नागरिक उड्डयन प्राधिकरणले प्रेस विज्ञप्ती मार्फत जनाएको छ। प्राधिकरणले घटनाको आन्तरिक छानबिन भइरहेको… पुरा पढौ

गलकाेट ११ रिघामा एकजना ब्यक्ति मृत्यु फेला

बागलुङ गलकाेट नगरपालिका ११ रिघाफेदि स्थित दरम खाेला किनारमा बस्ने एकजना ब्यक्तिकाे सव फेला परेको छ । आज बिहान ११.२० बजे खाेला किनारमा नरबहादुर रानामगरकाे मृत सव घाेप्टाे परिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।घटनाको जानकारी लगत्तै थप अनुसन्धानका लागि चरण प्रसाद भुुसालकाे नेतृत्वमा ४ जना प्रहरी टाेली घटनास्थलमा गएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी मदन केसीले बताए । पुरा पढौ

माइतीघर मण्डलाकाे सडकमै दशै मनाए ।

काठमाडौ ,नेपालीहरूकाे महान चाड दश‌ैले यतिबेला देशभर धपक्क ढाकिरहेकाे छ घर घरमा बसेर नेपाली दाजुभाइ दिदीबहिनीले आफ्नो गक्ष अनुसार दशै मनाइरहेका छन् ।तर आरती साहको न्यायका लागी १३१ दिन देखि धर्नामा बसेको आरती साहको परिवार माइतीघर मण्डलामा दशैँ मनाउन नपाएर बसिरहेको बेला बहिनीहरु त्यहीँ सडकमै बसेर खुशी साटासाट गरेका छन् । आरति साहका परिवारले अहिलेसम्म नत न्याय नै पाउन सकेका छन् दशैकाे कुरा त धेरै टाढाको बिषय बनेको छ । पुरा पढौ