समाचार

गण्डकी सरकारकाे निर्णयकाे बिरूद्व यातायात बन्द

बागलुङ/ गण्डकी प्रदेश सरकार तथा भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा २४ घण्टा समय सिमा ताेकि गण्डकी प्रदेश सरकारले दुई पाङ्ग्रे र चार पाङ्ग्रे निजी प्रयाेजनकासवारीसाधन लाई सार्वजनिक सवारीसाधन सरह यात्रु आ‌ेसार पसार गर्न पाउने निति ल्याउन लागेको भन्दै यातायात ब्यवसायीहरूले बिराेध गर्दै गण्डकी प्रदेश भर सार्वजनिक यातायात नचलाउने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारलाई ७ बुदे माग बुझाएको तरत्यसलाई सम्बाेधन नगरि बेवास्ता गरेको भन्द‌ धाैलागिरि क्षेत्रका १० वटा विभिन्न यातायात ब्यवसायीहरूले श्रावण १२ गते ऐक्यबद्धता पत्र प्रकाशित गरेर श्रावण… पुरा पढौ

लायन्स क्लबकाे पदस्थापन सम्पन्न

बागलुङ । लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल अन्तर्गत कलष्टर १० र रिजन २१  अन्तर्गतका क्लबहरुको प्रेरणा र पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा १२ वटा लायन्स क्लबहरु र ३ वटा लियो क्लबका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा लायन्स क्लब अफ धौलागिरि बागलुङका २०२३,२४ का अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, लायन्स क्लब अफ बागलुङ सिटीका २०२३,२४ अध्यक्ष धना सुनार, लायन्स क्लब अफ बागलुङ मुक्तिनाथका २०२३,२४ अध्यक्ष सुनीता श्रेष्ठ, लायन्स क्लब अफ ढोरपाटन बागलुङका २०२३,२४ का अध्यक्ष राम प्रसाद आचार्य,… पुरा पढौ

मालिका सेवा समाज र मालिका पुर्ब विद्यार्थी मञ्चद्वारा बालश्रम प्रा बि मा शैक्षिक सामाग्री बितरण

बागलुङ / मालिका सेवा समाज र मालिका पुर्ब विद्यार्थी मञ्च को आयोजनामा बा न पा ५ मा अबस्थित बालश्रम प्रा बि मा अध्ययनरत सम्पुर्ण विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरियो। हस्तान्तरण कार्यक्रममा सेवा समाजका सल्लाहकार टेक बहादुर के सि (बद्री )ले सेवा समाज र विद्यार्थी मञ्च का कार्य सबैका निम्ति उदाहरणिय रहेको हुदा सबैले अनुसरण गरेर सेवा भाब प्रदान गर्न आग्रह गर्दै दुबै सस्थाले निरन्तर रुपमा गरेका कार्यले समाजमा महत्वपूर्ण योगदान दियको चर्चा गर्दै सबैलाइ सहयोग गर्न आग्रह गर्नु भयो। विद्यार्थी… पुरा पढौ

खानेपानीमा लगाइएको आयकर छुट गरिदिन अर्थमन्त्री पाैडललाइ ध्यानाकर्षण

काठमाडौं /खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल फेडवासनका राष्ट्रीय अध्यक्ष राजेन्द्र अर्यालको नेतृत्वमा अर्थमन्त्री बिष्णु प्रसाद पौडेल र महासंघ तथा उपभोक्ता समितिका प्रतिनिधिहरु बिच खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुमा आयकर छुट सम्बन्धमा बैठक अर्थ मन्त्रालय सिंहदरबार सम्पन्न भएको छ । अर्थ मन्त्रालयमा पुगेर अर्थमन्त्री पाैडेल संग भेटघाट गरेरखानेपानी उपभोक्ता संस्थाहरूलाइ आयकर छुट हुने ब्यवस्था गरिदिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पाैडेललाइध्यानाकर्षण पत्र बुझाएका छन् । नेपालकाे संविधानकाे धारा ३५ (४)ले प्रत्येक नागरिकलाईस्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचकाे हक हुनेछ भनीमाैलिक हकको ब्यवस्था गरिएकाे… पुरा पढौ

स्वामी केशवाआचार्य लाई रु ५१ हजार सहित अभिनन्दन

बागलुङ,१० साउन –श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र कुडुले फेदीले जगत गुरु कमलनयनाचार्य यतिराज आश्रम माईघर झापाका मठाधिश श्री १००८ स्वामी केशवाचार्यलाई अभिनन्दन गरेको छ । श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरका संस्थापक बैकुण्ठवासी स्वामी श्रीधराचार्यको त्रिदिवशिय कार्यक्रमका साथ ८५ औ जन्मोत्सव मनाउन शुरु गरेको मुक्तिनारायण मन्दिरले स्वामी केशवाचार्यलाई रु ५१ हजार  सहित दोसल्ला ओढाएर सम्मान गरेको हो । मन्दिरका अध्यक्ष तथा शालग्राम संग्रहालयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्य र नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले संयुक्तरुपमा अभिनन्दन गर्नुभएको थियो । सनातन वैदिक धर्म… पुरा पढौ

अभिनेता नाजिर हुसेन बने एमडब्लूसीको ब्राण्ड एम्बेसडर

काठमाडौं ।  नेपाली ब्राण्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी)काे ब्राण्ड एम्बेसडरमा नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता नाजिर हुसेन नियुक्त भएका छन् । एमडब्लूसीले बुधवारदेखि लागू हुने गरी अभिनेता नाजिरलाई ब्राण्ड एम्बेसडरको रूपमा नियुक्त गरेको हो । एमडब्लूसीका अनुसार नाजिरलाई एक वर्षसम्मको लागि ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको छ । उनले कम्पनीका प्रडक्टहरूकाे विभिन्न तरिकाबाट प्रचार साथै बिक्री गर्नमा मद्दत गर्नेछन् । नाजिर पहिलोपटक एमडब्लूसीको ब्राण्ड एम्बेसडर बनेका हुन् । कार्यक्रममा बाल्दै अभिनेता नाजिरले एमडब्लूसीका प्रडक्ट उपयुक्त रहेको बताए । ‘इयरबड सबै भन्दा… पुरा पढौ

प्रभु स्टक मार्केट शुभारम्भ

साउन, ९ काठमाडौं ।  प्रभु बैंक लिमिटेडको शतप्रतिशत स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको एक कार्यक्रम बिच उद्घाटन गरिएको छ। प्रभु बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाले एक कार्यक्रम बिच प्रभु स्टक मार्केटको कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन्। कार्यक्रममा उनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित यस कम्पनीले आगामी दिनमा सेयर कारोबारसँग सम्बन्धित सेवा सहजरुपमा दिने विश्वास व्यक्त गरेका छन् । उनले व्यावसायिक सेवा प्रदान गर्दै पुँजी परिचालन तथा नेपालको पुँजी बजारको विकासमा आफ्नो तर्फबाट केही योगदान गर्ने… पुरा पढौ

साैर्य एयरलाइन्सकाे जहाज दुर्घटनामा क्याप्टेन गम्भीर घाइते, अरुको निधन

काठमाडौं / सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको ज्यान  गएको छ ।  चालक दलका सदस्यसहित १९ जना सवार जहाज आज बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको थियो । नेपाल नागरिक उडड्ययन प्राधिकरण (क्यान) स्रोतका अनुसार दुर्घटनामा क्याप्टेन मनिष शाक्यबाहेक सबैको निधन भएको हो ।  क्याप्टेन शाक्यको आँखामा चोट लागेको छ । बोल्न सक्ने अवस्थामा रहेका उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भैरहेको छ ।   दुर्घटनामा ज्यान गुमाउने सबै सौर्य एयरका प्राविधिक कर्मचारी हुन् । अमित महर्जन, सागर आचार्य, दिलिप बर्मा,… पुरा पढौ

श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरमा ४८ घण्टे अखण्ड हरिकृतन शुरु

बागलुङ, ८ श्रावण –श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र कुडुलेफेदीले दिवंगत स्वामी त्रिदण्डी यतिराज जियर श्रीधराचार्यको जन्मोत्सव त्रिदिवसिय कार्यक्रमका साथ मनाउन शुरु गरेको छ । मन्दिरका स्थापनाकार तथा संस्थापक स्वामी श्रीधराचार्यको ८५ औ जन्मदिन लाई अवतारोत्सवका रुपमा विविध त्रिदिवसिय कार्यक्रमका साथ मनाउन शुरु गरिएको हो । कार्यक्रमको पहिलो दिन मंगलबार श्रीमद्भागवत गिता भाष्यादि ग्रन्थको पाठ पारायण सहित ४८ घण्टे अखण्ड हरिकृतनको शूरुआत गरिएको मन्दिरका उत्तराधिकारी तथा श्रीधराचार्य शालग्राम संग्राहलयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले जानकारी दिनुभयो । अखण्ड हरिकृतनको शुभारम्भ प्रमुख जिल्ला… पुरा पढौ

बागलुङमा ५ नाल भरूवा बन्दुक बेवारिसे अवस्थामा फेला

बागलुङ श्रावण ८ बागलुङ / प्रहरी चाैकी खर्वाङ बागलुङले ५ नाल बेवारिसे भरूवा बन्दुक फेला पारेको छ । श्रावण ७ गते बागलुङ जिल्ला वडिगाड गाउँ पालिका वडा नम्बर ३ ताराङ्जा देउराली स्थित माेटरेवल कच्चि बाटो देखि ५ मिटर तल जंगलमा भरूवा बन्दुक रहेको सुचनाकाे आधारमा प्रहरी टाेली गएर हेर्दा साबुत २,बेसाबुत ३ गरि जम्मा ५ नाल भरूवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी बिजय यादवले बताए । घटनास्थलकाे प्रारम्भिक अनुसन्धानको लागि प्रहरी निरीक्षकको टोलिले उक्त… पुरा पढौ