समाचार

बागलुङमा फरार अभियुक्त पक्राउ

बागलुङ ।जिल्ला प्रहरी कार्यालय बागलुङले एकजना फरार अभियुक्त लाई पक्राउ गरेको छ । जिल्ला अदालत बागलुङले २०८० साल बैशाख ७ गते पशु पक्षि सम्बन्धि कसुर मुद्दामा दुई बर्ष ८ महिना कैद सजाय ताेकी हालसम्म फरार रहेका ढाेरपाटन नगरपालिका ९ बस्ने मनबहादुर बिकलाइ ढाेरपाटन नगरपालिका १ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी केशव थापाले बताए । मंगलबार पक्राउ गरिएका विकलाइ अदालतकाे फैसला कार्यान्वयनकाे जिल्ला अदालत बागलुङमा पेश गरेकोमा अदालतकाे आदेश अनुसार बुधबार थुनाकाे लागि जिल्ला कारागार बागलुङ चलाउन… पुरा पढौ

१० लाख खर्च गरेर पहिलो पटक सैलुङको सुन्दरता कैद गरिएको लोमशको ‘अल्ली नजिक सरिदेउन’ रिलिज

काठमाडौं । निर्देशक तथा कलाकार लोमश शर्माको नयाँ गीत ‘अल्ली नजिक सरिदेउन’ सार्वजनिक भएको छ। आफ्नो जन्मदिनको अवसर पारेर लोमशले वनस्थलीस्थित डिलाईट फुड कोर्टमा आज आफु अभिनित तथा निर्देशित नयाँ गीत सार्वजनिक गरेका हुन। बुधवार लोमश शर्माको आधिकारिक युट्युव च्यानल ‘लोमश शर्मा’ बाट सार्वजनिक गरिएको गीतमा अहिलेकी चर्चित गायिका शान्ती श्री परियार र गायक प्रल्हाद सुवेदीको स्वर छ। गीतको भिडियोमा भने लोमश शर्मासँगै अभिनेत्री रुविना थापा, कलाकार जुना विश्वकर्मा र नव–कलाकार प्रमोद पौडेल फिर्चड छन। प्रमोदले यसै गीतबाट कलाकारिता क्षेत्रमा… पुरा पढौ

चट्याङबाट बागलुङको ५ घरमा बिद्धुतिय क्षति

बागलुङ /बागलुङ जिल्ला जैमिनी नगरपालिका वडा नम्बर १ मा चट्याङ परेर ५ घरमा क्षति पुगेको छ । जैमिनि नगरपालिका १ भण्डारमा मंगलबार राति परेको चट्याङ लागेर ५ स्थानीय ५ जनाको घरमा जडान गरेको बिद्धुतकाे मिटरमा क्षति पुगेको स्थानीय संचारकर्मि सुजन आचार्यले बताए । चट्याङले जैमिनि नगरपालिका १ भण्डारमा ५ का खगेश्वरी पाध्या ,पशुपति जैसी, भागिरथी पाध्या , नन्दकला पाध्या, मनरुपा पाध्याकाे विधुत मिटर बकस जल्नुका साथै एम सि बि र घरकाे वाइरिङ समेत पुर्ण रूपमा क्षति पुगेपनि चट्याङबाट मानवीय क्षति… पुरा पढौ

खेल र संस्कृति राष्ट्रियता प्रवर्धनका आधारः प्रचण्ड

काठमाडौं, ९ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेल र संस्कृति राष्ट्रियता प्रवर्धन गर्ने महत्वपूर्ण आधार भएको बताउनुभएको छ । अखिल नेपाल चेस एसोसियशनको आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको एफएम सुजेन्द्रप्रसाद श्रेष्ठ प्रथम स्मृति भेट्रान राष्ट्रिय चेस प्रतियोगिताको उद्घाटन गर्दै उहाँले आफूले राजनीति र विकास निर्माणपछि खेल र संस्कृतिलाई प्राथमिकता दिंदै आएको बताउनुभयो । ‘मैले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भएदेखि अहिले सम्म राजनीति र विकास निर्माणपछि दुई वटा क्षेत्र खेल र संस्कृतिमा विशेष ध्यान दिंदै… पुरा पढौ

लालिगुराँस युवा क्लब मालिकाकाे दशै मेला असाेज २२ गते देखि हुने

बागलुङ ।आउदै गरेकाे बिजय दशमीकाे अवसरमा बागलुङ नगरपालीका ५ मालीका स्थित घट्टाखाेलामा बिबिध खेलुकद तथा सास्कृतीक कार्यक्रम हुनेभएको छ । लालिगुराँस युवा क्लबकाे आयोजनामा यहीँ असाेज २२ गते देखि २४ गते सम्म विविध प्रतियाेगितात्मक कार्यक्रमहरू हुने भएकाे छ । मेलामा भलिबल प्रतियाेगिता , महिला छेलाे प्रतियाेगिता, महिला रस्साकस्सि प्रतियाेगिता, एकल नृत्य प्रतियाेगिता र घैटाेफाेर प्रतियाेगिता जस्ता कार्यक्रमहरू संचालन हुने भएकाे छ । मेलाकै अवसर पारेर सामुदायिक भवन उद्वघाटन संगै जग्गादाता लाई सम्मान गर्ने कार्यक्रम रहेकाे मेलाका संयाेजक विकेन्द्र परीयारले बताए… पुरा पढौ

रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति

काठमाडौं, ९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ । अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उहाँको मनगढन्ते धारणा भएको बताउनुभएको छ । ‘हिजो विहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’– मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भन्नुभएको छ– ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र… पुरा पढौ

बालगायक मृदुल राठिको बुवा आमाप्रति समर्पित म्युजिक भिडियो ‘मेरो मन्दिर’ सार्वजनिक

काठमाडौं – नेपाली संगीतको क्षेत्रमा दिनहुँजसो नयाँ नयाँगायक प्रतिभाले आआफ्नो प्रस्तुति देखाइरहेकाे बेला एकजना नवप्रतिभाले नेपाली समाजमा समसामयिक बिषय बस्तुमा आधारित गीत बजारमा युटुव मार्फत सार्वजनिक गरेका छन् । प्रतिभावान् बालगायक मृदुल राठिको आवाजमा रहेको पहिलाे गीत ‘मेरो मन्दिर’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा बालगायक राठिको स्वर, अमित क्षेत्रीको शब्द, संगीत रहेको छ । उक्त म्युजिक भिडियो सुरशाला युट्युब च्यानलबाट मंगलबार सार्वजनिक भएको हो । हजुरबुबा, हजुरआमा, बुबा आमाको प्रेम, त्यागप्रति समर्पित उक्त म्युजिक भिडियोमा बालगायक… पुरा पढौ

राप्रपा निर्णायक आन्दोलनको तयारीमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवलशम्शेर राणाले भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्ने बेला आएको बताएका छन् ।राप्रपा अब देशमा निर्णायक आन्दोलनको तयारीमा जुटिरहेको बताएका छन् । राप्रपाले गर्ने आन्दोलनको भावी रणनीतिबारे कार्यकर्तालाई प्रशिक्षणमा सम्बोधन गर्दै उनले देशमा परिवर्तन चाहने, सनातन हिन्दु राज्य चाहने, संवैधानिक राजसंस्था चाहनेहरुले एकजुट भएर आन्दोलन गर्नुपर्ने बेला आइसकेको बताएका हुन् । उनले भने, ‘देशमा परिवर्तन चाहने, सनातन हिन्दु राज्य चाहने, संवैधानिक राजसंस्था चाहने र देशमा भ्रष्टाचारीहरूलाई जेलमा हाल्नेहरू एकजुट भएर आन्दोलन गर्नुपर्छ।… पुरा पढौ

माआ‌ेवादी अध्यक्ष प्रचण्ड र राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र बिच खुमलटारमा भेटघाट

काठमाडौं / नेपाली राजनीतिका दुई ध्रुवका नेताहरूकोएकाएक भेटघाट ह्वात्तै बढेर गएको छ ।नेकपा माआ‌ेवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राप्रपाका उपाध्यक्ष बिच मंगलबार प्रचण्ड निवास खुमलटारमा महत्त्वपूर्ण भेटघाट भएको छ । हिजो कार्यक्रममा भेट भयो। आज वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो भनेर राप्रपा उपाध्यक्ष मिश्रले सामाजिक संजाल फेस बुक मार्फत चिया खाएको फाेटाे समेत पाेष्ट गरेका छन् । "अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश 'विस्फोटनको अवस्था' तिर उन्मुख हुँदैछ। र त्यतिबेला तपाईँहरूको 'अग्रगमन', नाम… पुरा पढौ

बागलुङमा एक महिला मृत फेला

बागलुङ असाेज ८ बागलुङमा एकजना महिलाको शव फेला परेको छ । बागलुङ जिल्ला वडिगाड गाउँपालिका वडा नम्बर ५गाईघाट स्थित खाेलामा १६ बर्षिय युवतीको लास फेला परेको हाे । मृतक जिल्ला बागलुङ ढोरपाटन न.पा.०३ पुर्कोट घर भई हाल छरछरे ठुलोबाबा महलाल गिरीको घरमा बस्ने थम बहादुर गिरीको छोरी बर्ष १६ की झरना भन्ने पवित्रा गिरी रहेकी भनि मृतकको ठुलोबुवा महलाल गिरीले सनाखत गरेकाे जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । महिलाको शव देखिएको खबर प्राप्त हुनासाथ प्रहरी टाेली परिचालन गरि पाेष्टमार्टमकाे… पुरा पढौ