समाचार

प्रतीक्षित चलचित्र ‘एक्टर: टेक वन’ को टिजर सार्वजनिक

काठमाडौं। आगामी कार्तिक १५ (लक्ष्मी पूजा) मा रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा सुपरस्टार प्रदिप खड्काका विभिन्न चरित्रहरूलाई प्रस्तुत गरिएको छ भने अभिनेता राजबल्लभ कोइरालालाई स्टाइलिस लुक्समा इन्ट्री दिइएको छ । १ मिनेट २० सेकेन्ड लामो टिजरमा, अभिनेत्रीहरू आना शर्मा र दिव्या रायमाझीलाई प्रदिप खड्कासँग रोमान्टिक दृश्यहरूमा प्रस्तुत गरिएको छ, साथसाथै सम्बन्धको केही तनावपूर्ण स्थितिहरूलाई पनि चित्रण गरिएको छ । टिजरको अन्त्यमा देखिने दृश्य र राजबल्लभको संवादले यस चलचित्रमा केही… पुरा पढौ

बिद्धुतिय काराेवार ऐन अनुसार पक्राउ परेका एकबहादुर केसीलाई ५ दिन म्याद थप

बागलुङ । बिद्धुतिय काराेवार ऐन अनुसार बागलुङ नगरपालिकाकाे उजुरीको आधारमा पक्राउ परेका एकबहादुर केसीलाई प्रहरीले ५ दिनको म्याद थप गरेको छ पक्राउ परेका केसीलाई जिल्ला अदालत बागलुङले अनुसन्धानकाे लागि ५ दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी सुनील शर्मा चिलुवालले बताए । केसीले सामाजिक संजाल फेसबुकमा सामाजिक सद्भाव खलबल पुर्याउने सामाग्री प्रकाशन गरेको भनी बागलुङ नगरपालिका कार्यपालिकामा कार्यरत सुवास गैरेकाे जाहेरीले वादी नेपाल सरकार प्रतिवादी एकबहादुर केसीभएको बिद्धुतिय काराेवार ऐन २०६३ काे मुद्दा दर्ता भइनिज केसीलाई ५… पुरा पढौ

सहकारीमा अरवाै ठगेर फरार रहेका देवकुमार नेपाली दिल्ली बाट पक्राउ

बागलुङ । हजारौं बचत कर्ताकाे अरवाै रूपैयाँ अबचलन गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले बताउनुभयो । उनका अनुसार पक्राउ परेका नेपालीलाई नेपाल ल्याउन आवश्यक कुटनीतिक प्रक्रिया अघि बढाइसकिएको छ । २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोलले नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो । बागलुङ र पोखरामा इमेज सहकारी खोलेर बचत अपचलन… पुरा पढौ

बागलुङ सदरमुकाममा बाट एकबहादुर केसी पक्राउ

बागलुङ । एकबहादुर केसीलाई प्रहरीले आज बागलुङ सदरमुकामबाट पक्राउ गरेको छ । बागलुङ सदरमुकाममा रहेको बसपार्क उद्घाटन भएर पनि नियमितरूपमा बसपार्क बाट बस नछुटेकाे भन्दै आक्राेशीत भएर बागलुङ बसपार्कमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनावरण गरेको शिलालेख घनले तोड्फोड गर्ने अभिव्यक्ति दिएपछि केसीलाई विद्युतीय ऐन अन्तर्गत पक्राउ परेका हुन् । बागलुङ नगरपालिकाले दिएको निवेदनको आधारमा जिल्ला अदालत बागलुङबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख ऋषिराम कँडेलले जानकारी दिनु भयो । पक्राउ परेका केसीलाई अदालतमा म्याद थप गर्न… पुरा पढौ

पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध

काठमाडौं । नागढुंगा नौबीसे सुरुङ मार्गको तल्लो प्रवेशद्वार नजिकै लेदो सहितको पहिरो खस्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ ।  शुक्रबार दिउँसो लेदो सहितको पहिरो खसे पछि नौबीसे तर्फको सुरूङ मार्गको प्रवेशद्वार नजिकै पहिरो खसेपछि सडक दुई तर्फी नै यातायात अवरुद्ध भएको हो । पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै अलपत्र परेका छन् । ३ दिनसम्म अविरल वर्षा हुने भनी उच्च सतकर्ता अपनाउनसरकारले सुचना जारी गरेको… पुरा पढौ

सारंगी संसारकाे नयाँ स्टुडियाे निर्माणकाे लागी आर्थिक सहयाेग

केपि कुमार जलन/ पाेखरा आज भन्दा झण्डै ६ बर्ष अघि सारंगीकाे धुनबाट नेपाली माैलिक गीत संगितकाे जगेर्ना गर्दे सारंगी संसार राेधी घरले नया स्टुडियाेकाे काम तिव्र गतिमा अघि बढाएकाे छ । करिब १० लाख भन्दा बढी सदस्यता कमाई सकेकाे सारंगी संसार राेधी घरले पुन नयाँ स्टुडियाेकाे कामकाे थालनि संगै अग्रज देखि अनुज सम्म स्वदेश देखि बिदेशबाट आर्थिक सहयाेग प्राप्त भइरहेको छ । आमदर्शक श्राेताकाे संख्या थपिदै गयपछि शुभ चिन्तकहरु लाई पनि सहज हाेस भन्ने हेतुले काठमाण्डाै काे तारकेश्वर नगरपालिका ,… पुरा पढौ

नयाँ युगको सुरुवात माओवादी नै गरेको होः प्रचण्ड

काठमाडौं, १० असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको बताउनुभएको छ । अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय उद्घाटन गर्दै उहाँले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ समाजवादी क्रान्तिको नेतृत्व पनि माओवादीले गर्ने बताउनुभयो । ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको राज्य व्यवस्था नेपालमा माओवादीकै कारण स्थापित भएको हो भन्ने ऐतिहासिक तथ्यलाई अब कसैले अस्वीकार गर्न सक्ने अवस्था छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘महान् जनयुद्ध,… पुरा पढौ

फिल्म ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त

काठमाडौं / निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘नरसिंहाः अवतार’को शुभ मुहूर्त गरिएको छ । यो फिल्मको बिहीवार काठमाडौंको एनएफडिसि स्टुडियो बालाजुमा फिल्मको मुहूर्त सम्पन्न गरिएको हो ।   एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो फिल्मको निर्माता नरेन्द्र महर्जनले क्ल्याप हानेका थिए । निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाएर शुभमुहूर्त गरेको फिल्मको वितरक करण श्रेष्ठको एक्सन सँगै सुटिङ सुरु गरिएको हो ।     शुभमुहूर्त कार्यक्रमा यो फिल्मका निर्माण टिम तथा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल ,राज कटुवाल,… पुरा पढौ

सहयोग तथा उद्दारको लाग कृष्णबहादुर बिककाे अपिल

बागलुङ / ४ महिना अघि पृथ्वीचोक पोखरामा रहेको नमस्ते नेपाल मेनपावर प्रालि बाट दुबई आए कम्पनीमा काम गरिरहेको म कृष्णबहादुर विक झण्डै तीन महिनादेखि बायाँ खुट्टामा समस्या आएकोले ट्वाइलेट बस्न सम्म समस्या भएको भन्दै उद्दारकाे लागि अनुरोध गरेका छन् । आफू संग नेपाल फर्कने पैसा नभएको मेन पावर कम्पनीले ४५००दिराम मागेको रहेछ! मेनपावरले कल पनि उठाउदैन मेन पावर ले एसएमएसमा धाक धम्की दिने गरेको छ । फिरि भिसा फेरि टिकट रहेछ १ लाख ८० हजार बुझाएर म दुबई आएको हो… पुरा पढौ

१७ देखि २० लाखसम्म खर्च गरेर जापान र युरोप छिर्नेहरु प्रती समर्पित ।

संजालमा फेला परेको यो सन्देश समसामयिक भएको हुनाले जस्ताको तस्तै प्रकाशन गरिएको हाे ।अहिले बिदेश जान भाइबहिनी कसैलाई निराश बनाउन हैन नेपालीकाे यथार्थ कथा ब्यथा भएको हुनाले सन्देशकाे लागि मात्रै हाे यसलाई एकपटक अध्ययन गरेर मनन गर्दा राम्रो हुन्छ भन्ने हाम्रो ठम्याइ मात्रै हाे । बडो सानले काधमा देशको झन्डा हालेर सुर्केस गुड्काउदै त्रिभुवन विमानस्थलमा खिचिएका तस्वीर फेसबुकमा अपलोड हुन्छन् र त्यहा बडो खुसियालीका साथ लेखिन्छ "उच्च शिक्षा अध्ययन सफल रहोस शुभकामना बधाई" आदि इत्यादि । सर्बप्रथम यहाँ जोड्न खोजेको… पुरा पढौ