धौलागिरि क्षेत्रकै शैक्षिक धरोहरको रुपमा स्थापित धौलागिरि वहुमुखी क्याम्पसको ६० औं वार्षिकोत्सव अवसरमा शुक्रबार क्याम्पसका पुर्व विद्यार्थी एवं प्रदेश तथा स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ | क्याम्पसमा अध्ययन गरि हालै सम्पन्न प्रदेश तथा स्थानीय तहको निर्वाचनमा निर्वाचित पुर्व बिद्यार्थीहरुलाई सम्मान गरिएको हो | सम्मानित हुनेमा क्याम्पसका पुर्व विद्यार्थी एवं पुर्व स्ववियु सभापती तथा गण्डकी प्रदेश सभा सदस्य गोबिन्द बहादुर नेपाली, पुर्व विद्यार्थी एवं पुर्व स्ववियु सभापती तथा बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठलाई सम्मान गरिएको हो…
पुरा पढौ