समाचार

बागलुङमा विद्युतीय राहदानी आवेदन बिहान १० बजेबाटै

जिल्ला प्रशासन कार्यलय बागलुङले विद्युतिय राहदानी आवेदनका लागि अप्वाईन्टमेन्ट डेट को बुकिङ विहान १० बजेबाटनै खुल्ला गर्न थालेको छ । यस अघि प्रशासनले आफ्नो अनुकूलतामा दिउँसो १ बजेबाट राहदानीको लागि फारम खुलाउदा सेवाग्राही थप समस्यामा परेको भन्दै बिहानमानै खुल्ला गर्न थालेको हो । हालै बागलुङमा सरुवा भएका आएका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालकोे सक्रियातामा गत आइतबारबाट हरेक दिन विहान १० वजे राहदानीको लागि फारम खोल्ने व्यवस्था मिलाइएको छ । दिउँसोमा खुलाउदा सेवाग्राही थप समस्यामा परेको देखेर सार्वजनिक बिदाको दिन… पुरा पढौ

बेसहाराका लागि सहारा बन्यो मानवसेवा आश्रम 

स्वदेशी दाताका सहयोगबाट सञ्चालित आश्रममा शर्तसहितको विदेशी सहयोग निषेध गरिएको मानवसेवा आश्रमले साताैं बर्षमा प्रवेश गरेको अवसरमा एक बर्षकाे आर्थिक प्रतिवेदन प्रस्तुत गरेर हिसाबकिताब सार्वजनिक गरेको छ ।‘बेसहाराका लागि सहारा’ बन्दै आएको मानव सेवा आश्रमले आफ्नो नामअनुसार काम गरेको छ । गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङ आश्रम विसं २०७३सालमा  पाँच सहयोगापेक्षीको सहारा बनी सञ्चालनमा आएको आश्रम ‘मानवीयताको कुनै सीमा हुदैन’ भन्ने नाराका साथ सर्वोत्कृष्ट जीवन, शाश्वत चिन्तन र भातृत्वको आधारमा काम गरिरहेको छ । सात बर्षकाे डाैरानमा आश्रमले धेरैलाई… पुरा पढौ

बागलुङको जैमिनी नगरपालिकाको आयोजना विज्ञ सम्मेलन, १३ बुँदे घोषणापत्र जारी

विषयगत क्षेत्रको विकास र नगरमा रहेका श्रोत साधनको अधिकतम परिचालनको लागि बागलुङको जैमिनी नगरपालिकाले विज्ञ सम्मेलन सम्पन्न गरेको छ । जिल्लामै पहिलो पटक शिक्षा, स्वास्थ्य, पर्यटन अर्थ, कृषि लगाएतका क्षेत्रका विज्ञहरुको सम्मेलन सम्पन्न गरेको हो । विज्ञ सम्मेलनको सुझाव, चुनावको प्रतिबद्धता र जनचाहना अनुसार नीति तथा कार्यक्रम बनाउने नगरपालिकाले तयारी गरेको छ । दुई दिन सम्म चलेको विज्ञ सम्मेलनमा विभिन्न १० विषयका विज्ञहरुको सुझावको आधारमा १३ बुँदे घोषणापत्र गर्दै विज्ञ सम्मेलन सकिएको छ । दुई दिनसम्म विज्ञको प्रस्तुती, सुझाव, जनप्रनिधि… पुरा पढौ

सहकारीमा जाेखिम कम गर्न क्षमता अभिबृद्वि तालिम

आर्थिक क्षेत्रमा आएको मन्दिका कारण अहिलेसम्म पनि सुधार आउन नसकेपछि बागलुङ जिल्ला भित्र संचालित सहकारी संघसंस्था समेत बिस्तारै जाेखिम पर्ने डर देखिएपछि सहकारी संस्थालाई आर्थिक रूपले मजबुत बनाउन बागलुङ नगरपालिका र सराेकारवाला निकाय अगाडि सरेको छ । बागलुङ जिल्ला भित्र संचालित सहकारी संस्थालाई ब्यवस्थित रूपमा संचालन गराउने उदेश्यले सहकारीकाे दिगोपना स्वनियम र शुशासन भन्ने नारा सहित ६६ औं राष्ट्रिय सहकारी दिवसकाे अवसरमा लेखा सुपरिवेक्षण समितिकाे क्षमता अभिवृद्धि तालिम गरियो । अमेरिकका जस्तो सम्पन्न देशमा समेत रूस र युक्रेनकाे युद्धको कारण… पुरा पढौ

धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु विवाद अन्ततः सर्वसम्मत रुपमा समाधान

धवलागिरि बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी युनियनको नयाँ कार्यसमिति अन्तत: सर्वसम्मत रुपमा घोषणा भएको छ ।निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्ववियुको नयाँ कार्यसमिति नेपाल विद्यार्थी संघका युवा विद्यार्थी नेताको रुपमा परिचित सुदिप सागर कंडेलको नेतृत्वमा सर्वसम्मत रुपमा घोषणा भएको हो । धौलागिरीको एक मात्र आंगिक क्याम्पसमा स्ववियु निर्वाचनको विषय अदालत सम्म पुगेको थियो भने पटक पटक क्याम्पसमा तालाबन्दी समेत भएको थियो । शनिवार भएको निर्वाचनमा चुनावी प्रतिस्पर्धाका लागि दर्ता भएका १० वटा विद्यार्थी संगठनबीच सहमतिपछि स्ववियू निर्वाचन सर्वसम्मत भएको छ। सबै… पुरा पढौ

मानव सेवा आश्रमकाे भवन निर्माणमा सहयोग जुट्दै

बिशुद्व रूपमा नेपाली दाजुभाइ दिदीबहिनीकाे सहयोगमा संचालन हुदै आएको मानव सेवा आश्रमकाे सुविधासम्पन्न भवन बनाउन लाइ सहयोग जुटिरहेको छ ।सर्त सहितको बिदेशी सहयोग नलिने घाेषणा गरेको संस्था सहयोगी मनका धनीकाे सहयोग बाट चलिरहेको छ । सडक मानव मुक्त गर्ने उदेश्यले स्थापना भएको मानव सेवा आश्रमको सुविधासम्पन्न भवन बनाउने अभियानमा देश तथा बिदेशमा रहेका सहयोगी मनका धनी ब्यक्तिहरूबाट आर्थिक सहयोग स्वतस्फूर्त रूपमा जुटिरहेको छ ।बागलुङ नगरपालिका वडा नम्बर ४ कालीगण्डकी नदिकाे तटमा सुविधासम्पन्न आश्रम बनाउने अभियानलाई सहयोग गर्न पाउँदा खुशी लागेको… पुरा पढौ

बागलुङमा मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिमको सुरु

बागलुङमा शुक्रबारबाट मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिमको सुरु भएको छ । बागलुङ नगरपालिकाको आयोजना र जनअधिकार संरक्षण मञ्च पिपिआर नेपालको संयोजनमा तालिम संचालन गरिएको हो । वडास्तरमै मेलमिलापकर्ताको उत्पादन गरी न्याय सम्पादन लाई सहज बनाउनका लागि नगरका १४ वटा वडाका सहजकर्ता सहभागि गराई तालिम संचालन गरिएको छ । तालिमको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले स्थानिय तहका ससाना समस्या समाधान गर्नका लागि मेलमिलाप केन्द्रले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । न्याय नपाएर पिडित भएका नागरिक लाई सहजरुपमा… पुरा पढौ

एस.इई परीक्षा लाई अझैसम्म हाउगुजी बनाउदै बिद्यार्थी र बिद्यालय

एसइई परीक्षा दिने बिद्यार्थी लाई परीक्षा दिन पठाउदा अहिले पनि युद्व मैदान युद्व लड्न जाने याेद्वालाई जस्तै गरि निधारमा राताे टीका र दही सगुन खुवाउने परम्परा बागलुङमा कायमै छ ।फलामे गेटकाे रूपमा लिदै आएको एसइई परीक्षामा धेरै उतारचढाव आएपनि अहिलेसम्म त्यो पुरानो ह्वांगवभर भने कायमै छ । झण्डै १३ बर्ष बिद्यालय पढेका बिद्यार्थी यतिबेला परीक्षा दिन समेत निकै गार्‍हो मानिरहेका छन् । नेपाली संस्कृति अनुसार कुनै शुभ कामको लागि जानू परे निधारमा टीका र दही सगुन खुवाएर बिदाइ गर्ने चलन… पुरा पढौ

बागलुङमा यसबर्ष ४८३६ जना बिद्यार्थी एस.इ.ई परिक्षा दिदै

चैत १७ गतेदेखि शुरू हुने यश बर्षकाे एस.इ.ई परिक्षामा बागलुङ जिल्ला बाट ४८३६ जना बिद्यार्थीले परिक्षा दिदै छन् । शिक्षा विकास तथा समन्वय इकाई बागलुङले बिहीबार पत्रकार सम्मेलन गरि परिक्षालाई ब्यवस्थित मर्यादित रूपमा सम्पन्न गर्ने गरि सबै तयारी पूरा भएको जनाएको छ । बागलुङ जिल्लाका सामुदायिक माध्यमिक बिद्यालय १११ वटा संस्थागत बिद्यालय ३२ र खुला बिद्यालय १ वटा गरि १४४ वटा बिद्यालयका बिद्यार्थी चैत १७ गतेदेखि हुने एस इ ई परिक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख कुश्मराज… पुरा पढौ

चैते दशै मेलाको उद्घाटन

बागलुङको ऐतिहासिक चैत्राष्टमी मेलाको मुख्य समारोहकाे गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले उद्घाटन गर्दैबागलुङको ऐतिहासिक धार्मिक मेलालाई नयाँ संस्करणमा संचालनमा ल्याउने कामले आर्थिक गतिविधिमा टेवा पुर्‍याउने बताए ।बागलुङको पर्यटन प्रर्बदन गर्न स्वामी कमल नयनले एउटा अभियान ल्याएको त्यसलाई तपाई हामी सबैले साथ दिएको कारण अहिले पर्यटनको केन्द्र बनेको मुख्य मन्त्री अधिकारीले बताए । चैते दशै मेलाकाे महत्त्व अझै पनि कायमै रहेको मेलामा दैनिक रूपमा चाहिने सामाग्री किनमेल गर्ने थलाे भएको हुदा यसलाई सबैले जाेगाएर राख्नुपर्ने पुर्व शिक्षा मन्त्री एवम् सांसद… पुरा पढौ