बागलुङ नगरपालिकाले सडक पेटि खालि गर्ने नाममा व्यवसायीक स्थलबाट जथाभावि सामान उठाउने, बलजफ्ती गरेको भन्दै बागलुङ उद्योगा वाणिज्य संघले गम्भिर ध्यानाकर्षण भएको छ । संघका महासचिव ऋषिराम गौतमले एक विज्ञप्ती प्रकाशित गरि समान उठाउने काम तत्काल राक्न आग्रह गर्दै उद्यमी व्यवसायीहरुको पसलबाट उठाएका सामानहरु तत्काल सकुसल अवस्थामा विना सर्त फिर्ता गर्न माग गरेका छन् । अन्यथा यस्ता उद्यमी तथा व्यवसायीहरुको मनोवल गिर्ने गरी गरेको यस्ता कार्यको विरुद्धमा अन्दोलनमा उत्रने चेतावनी सहित विगतलाई स्मरण गर्न आग्रह गरिएको छ । नाकावन्दी, महाभुकम्प,…
पुरा पढौ