बागलुङ / इ नेपाल रोधीघर बाट अफिसियाल्ली गीतहरु प्रकाशन गर्ने क्रममा भर्खरै मात्रमा बसे है पालेदाइ" बाेलकाे लाेक दाेहाेरी गित बजारमा सार्वजानीक भएकाे छ । निकै माैलिकधारमा ल्याईएकाे गितकाे संगित बाल कुमार श्रेष्ठ र शब्द स्व.जयनन्द लामाले काेर्नेु भयकाे थियाे ।गितमा चर्चित कलाकारहरू गायक गायिकाहरू बद्री पंगेनी, चोलेन्द्र पौडेल, माया गुरुङ, सुमन परियार, रबि कार्की, श्याम राना, बाल कुमार श्रेष्ठ, सुमित्रा कोइराला, अस्मिता डल्लाकोटी र बालिका तामाङ को आवाज। रहेकाे छ भने चर्चित मोडल करिश्मा ढकाल र विजय पुन र…
पुरा पढौ