देशमा लाेकतन्त्र आएको १७ बर्ष बितिसक्दा समेत द्वन्द्व पिडीतकाे समस्या जस्ताकाे तस्तै भएको भनेर गुनासो गरेपनि समस्या २० बाट १९ हुन नसकेको बागलुङमा आयोजीत कार्यक्रममा आक्राेश पाेखेका छन् । द्वन्द्वकाे समयमा भएको मानवअधिकार उलंघनका दाेषी उपर छानबिन गरि कार्वाही गरि पिडीत पक्षलाई न्यायको माग गरेको १७ बर्ष बितिसक्दा समेत अहिलेसम्म कुनै सुनुवाइ नभएको एक कार्यक्रममा सराेकारवाले धारणा ब्यक्त गरे । मानव अधिकार ,शान्ति ,लाेकतन्त्र ,अहिंसा भन्ने नारा साथ मानवअधिकार तथा शान्ति समाज बागलुङ शाखाले लाेकतन्त्रकाे १७ बर्ष ; संक्रमणकालीन न्याय…
पुरा पढौ