समाचार

ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान

काठमाडौं, ५ असोज। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा सहभागी सबै माओवादी घटकहरु एक ठाउँमा आउनुको विकल्प नभएको उल्लेख गर्दै ढिलो गरी छिट्टै एकताबद्ध हुन आह्वान गर्नुभएको छ। सहिद प्रतिष्ठान नेपालको पन्ध्रौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले जनयुद्धबाट प्राप्त उपलब्धि र भोग्नुपरेका चुनौती सबै माओवादीका साझा उपलब्धि र चुनौती भएकाले माओवादी घटकहरु मिल्नुको विकल्प नभएको बताउनुभयो। ‘हामीसँग हजारौं महान राष्ट्रिय सहिदहरु छन्, यो हाम्रो ठूलो शक्ति हो’– उहाँले भन्नुभयो– ‘माओवादी जतिलाई एकीकृत र केन्द्रिकृत गर्नेबित्तिकै त्यो तागत निकै… पुरा पढौ

प्रवासका नेपालीसंग प्रचण्डले भने, ‘माओवादीलाई बलियो बनाएर अबको चुनाव एक्लै लड्ने हो

असाेज ५ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी संगठनलाई बलियो बनाएर आगामी चुनाव एक्लै लड्ने बताएका छन् । आउने चुनावमा पहिलो पार्टी बन्न सम्भव रहेको बताउँदै प्रचण्डले पार्टीको अब बस्ने केन्द्रीय समितिले ठोस कार्ययोजना ल्याउने भनेका छन् । ‘हामी २०६४ को जस्तै अबको चुनावमा पहिलो शक्ति बन्नको लागि संगठन निर्माणमा जोड दिनुको विकल्प छैन’ नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय प्रवास संगठन समितिसंग शुक्रबार भएको परामर्श बैठकमा प्रचण्डले भने, ‘अब बस्ने हाम्रो केन्द्रीय समितिले ठोस… पुरा पढौ

बागलुङमा चट्याङ लागेर मृत्यु

बागलुङ ,असाेज ५ बागलुङ जिल्लाकाे निसी खाेला गाउँ पालिका ३ मा एकजना ब्यक्तिकाे चट्याङ लागेर मृत्यु भएको छ । बागलुङ जिल्ला निसिखोला गा.पा.वडा नम्बर ३ किटनी बस्ने सुजन बुढाको श्रीमती बर्ष २४ की रजना बुढा आफ्नै घर भित्र बसिरहेको अवस्थामा अचानक चट्याङ परी घर भित्र नै मृत्यु भएको हाे । घटना घटेको लगत्तै इलाका प्रहरी कार्यालय झिवाखोला बाट प्रहरी हवल्दार केशब बुढाथोकीको कमाण्डमा २ जनाको प्रहरी टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ । थप अनुसन्धानकाे लागि इलाका प्रहरी कार्यालय बुर्तीबाङ… पुरा पढौ

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

काठमाडौ, ४ असोज । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन समितिको भर्जुअल परामर्श बैठक सुरु भएको छ। बैठकमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट केन्द्रीय पदाधिकारी र यूरोप  तथा अमेरिकाका विभिन्न देशमा रहेका प्रवास प्रदेश समितिमा कार्यरत केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीहरु सहभागी रहनुभएको छ । बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रदेश परामर्श बैठकको अन्तिम चरणमा आएकाले अब केन्द्रीय समितिको बैठकको तयारी लाग्ने बताउनुभयो । सबै प्रदेशको परामर्श बैठक सकिदा पार्टी र जनतामा नयाँ उत्साह पैदा भएको उल्लेख… पुरा पढौ

नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छः प्रचण्ड

काठमाडौं, ४ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताउनुभएको छ । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले नेपाललाई टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटाबाट जोगाउँदै राष्ट्रिय स्वाधीनता कायम गर्न यो प्रस्ताव अघि बढाउने बेला आएको बताउनुभयो । उहाँले अब शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा हुनसक्ने बताउनुभयो । ‘हिजो पञ्चायतकालमा तत्कालीन राजनीतिक परिस्थितिका कारण यसको पक्ष र बिपक्षमा मत थिए, यसमा कुनै दलले समर्थन… पुरा पढौ

संविधान दिवसको अवसरमा माआ‌ेवादी अध्यक्ष प्रचण्डको शुभकामना

काठमाडौं / संविधान दिवसको अवसरमा पुर्व प्रधानमन्त्री एवम् नेकपा माआ‌ेवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना सन्देश दिनुभएको छ । आज असोज ३ गते नेपालको संविधान दिवस र राष्ट्रिय दिवस । सबैभन्दा पहिले म यस ऐतिहासिक दिवसका अवसरमा संविधान निर्माणका निम्ति योगदान गर्ने देशभित्र र बाहिरका सम्पूर्ण नेपाली जनताप्रति हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु भन्नुभएको छ । देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणको स्तरसम्म ल्याइपु¥याउन महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलन लगायतका विभिन्न प्रकारका आन्दोलनमा प्राण उत्सर्ग गर्ने महान… पुरा पढौ

बैंकर्स बागलुङको नेतृत्वमा सांग्रिला डेभलपमेन्ट बैंकका श्रीजय श्रेष्ठ

बागलुङ /बैंकर्स बागलुङको नेतृत्वमा सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेड बागलुङका शाखाका प्रबन्धक श्रीजय श्रेष्ठ चयन हनुभएको छ। बुधवार बागलुङ बजारमा सम्पन्न बैंकर्स बागलुङको तेस्रो अधिवेशन बाट श्रेष्ठ सर्बसम्मत अध्यक्ष चयन हुनुभएको हो। अधिवेशन बाट ११ सदस्यीय कार्यसमिति चयन गरेकाे छ। समितिको उपाध्यक्षमा सिटीजन्स बैंकका संजय घिमिरे, सचिबमा रास्ट्रिय वाणिज्य बैंकका बिमल पौडेल, सहसचिबमा प्रभु बैंकका अर्जुन शर्मा, कोषाध्यक्षमा कुमारी बैंकका रामु पाण्डे चयन हनुभएको छ। समितिकाे सदस्यहरुमा, नेपाल बैंकका कृष्ण बहादुर कुंवर, एनआईसी एशिया बैंकका दिवाकर गौतम, प्राइम कमर्शियल बैंकका सपना… पुरा पढौ

काठमाडौं म्याग्दी बेनीमा साझा यातायातकाे रात्री बस सेवा शुरू

काठमाडौं /नेपालीहरूकाे महान चाड बिजया दशमी नजिकिदै गर्दा साझा यातायातले आम उपभोक्ताकाे माग पछि काठमाडौं बाट म्याग्दी बेनीमा बस सेवा शुरू गर्ने भएको छ । गण्डकी प्रदेशको पर्यटकीय जिल्लाकाे रूपमा परिचित म्याग्दी सदरमुकाम सम्म रात्री बस सेवा संचालन हुने भएको छ ।काठमाडौं बाट बुधबार म्याग्दी बेनीकाे लागि साझाकाे रात्री बस छुटेको साझा यातायात केन्द्रले जनाएको छ । साझाको रात्री सेवा असाेज ३ गते देखि म्याग्दी बेनी देखि काठमाडौं साँझ ६.१५ बजे मा संचालन हुने भएको छ ।काठमाडौं देखि म्याग्दी बेनी… पुरा पढौ

मेलीना र हेमन्तकाे दशै गित आउथ्थाे दशै सार्वजनिक

केपि कुमार जलन कास्की / तीज सकिए लगत्तै नेपाली गायक गायिकाहरु दशैं तिहार गीतको सृजनामा व्यस्त छन् । यसै क्रममा यही मेसाेमा गायक हेमन्त शर्माकाे यो दशैं तिहारलाई लक्षित गरेर नयाँ लोक दोहोरी आउथ्याे दशैं…’ बजारमा सार्वजानीक भएकाे छ ।  उनले यो गीतको भिडियो हेमन्त शर्मा अफिसियल युट्युव च्यानलबाट सार्वजानीक गरेका हुन् । यो गीतमा गायक हेमनत शर्मालाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् । हेमन्त र मेलीनाको स्वरमा यो गीत निकै कर्णप्रिय बनेको छ । गीतमा नेपालीहरूले मनाउने… पुरा पढौ

बुर्तिवाङ राईजिङ युवा क्लवले कोजाग्रत पुर्णिमा मेला गर्ने

बागलुङ / बिगतका वर्ष हरु जस्तै यस वर्ष पनि बागलुङको बुर्तिवाङ राईजिङ युवा क्लवले कोजाग्रत पुर्णिमा मेला आयोजना गर्ने भएको हो । कार्तिक १ गते देखि ७ गते सम्म आयोजना गरिने मेलामा विभिन्न कार्यक्रमहरु सार्वजनिक गरिएको छ । खुल्ला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता , खुल्ला सामुहिक नृत्य प्रतियोगिता , खुल्ला एकल नृत्य प्रतियोगिता पुरुष महिला रस्साकस्सी , पुरुष महिला छेलो , ओपन तेक्वान्डो च्याम्पियनशिप, भेट्रान भलिबल ,कृषि प्रदर्शनी र ख्यातिप्राप्त कलाकारहरूको प्रत्येक दिन सांस्कृतिक प्रस्तुती रहने अध्यक्ष मिथुन विश्वकर्माले… पुरा पढौ