समाचार

लाेक दाेहाेरी ईतिहास रच्दै बाबुकृष्ण परियारकाे “कस्मेरी पछ्याैरी” कराेड कल्बमा प्रवेश

केपि कुमार जलन नेपाली लाेक दाेहाेरी क्षेत्रमा थुप्रै गितहरू बजारमा सार्वजानिक भएका छन । कतिपय गितले राम्रै सफलता प्राप्त गरेका छन भने कतिका गीतले साेचे जस्ताे सफलता पाउन सकिरहेका छैनन । पछिल्लाे समय लाेकसंगीतमा छाडापन र भडकिला गीतले केही बजारमा दर्शककाे मन जित्न नसकेपनि गितहरू भिउज बढाउनकै लागि अनेक शीर्षक राखेर थुप्रै गित बजारमा सार्वजानिक भए । नेपाली माैलिक संस्कृतिकाे जगेर्ना गर्दे प्रायजसाे आम दर्शाकले खाेजिरहने गित बजारमा पस्किदै आएका गायक बाबू कृष्ण परियार र दिपिका वयम्बु मगरकाे कस्मिरे पछ्याैरी… पुरा पढौ

दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छः प्रचण्ड

सुर्खेत, १५ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि उहाँले यस्तो धारणा राख्नुभएको हो । आगामी मंसिरमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने नहुने अन्योल बढिरहेको बेला पूर्वप्रधानमन्त्री प्रचण्डले निर्धारित समयमै हुनुपर्ने बताउनुभयो । ‘दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ, यसमा राजनीति गर्ने भुल सरकारले नगरोस्’– उहाँले भन्नुभयो– ‘यसमा पनि राजनीति गरेर दशौं राष्ट्रिय खेलकुद पछि सार्न खोजियो भने… पुरा पढौ

फिल्म ‘एक्टरः टेक वान’बाट अभिनयमा कमव्याक नायक राजबल्लभ कोइराला

काठमाडौँ । फिल्म ‘एक्टरः टेक वान’बाट अभिनयमा कमव्याक गरेका नायक राजबल्लभ कोइरालाको शुक्रबार परेको जन्मदिनको अवसर पारेर उनी फिचर्ड क्यारेक्टर थिम पोस्टर सार्वजनिक गरिएको छ । पोस्ट प्रोडक्सनमा रहेको फिल्मको सार्वजनिक पोस्टरमा कोइराला मात्र चित्रित छन् । जसमा सिगार सेवन गरिरहेका राजबल्लभले नायक प्रदीप खड्काको तस्वीर हेर्दै गरेको देख्न सकिन्छ । दाह्री र जुँगामा रहेका राजबल्लभको लुक्स, अगाडिको टेबल र पृष्ठभूमि हेर्दा उनी अनुसन्धानकर्मी हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । अभिनेता कोइरालाको यही फिल्मबाट १० वर्षपछि पुनरागमन गर्दै छन् ।… पुरा पढौ

भ्रष्टाचार र बेथितिलाई जोगाउन खोजे सदन र सडकबाट प्रतिवादः गर्ने माआ‌ेवादीकाे चेतावनी

सुर्खेत, १४ भदौ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गरिने बताउनुभएको छ । पार्टीको कर्णाली प्रदेश परामर्श बैठकलाई सम्बोधन गर्न सुर्खेत आउनुभएको प्रचण्डले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो धारणा राख्नुभएको हो । उहाँले पछिल्लो समय कसको चाहनामा र कसरी सरकार निर्माण भयो भन्ने हरेक घटनाक्रममा जनता प्रष्ट रहेको उल्लेख गर्दै अघिल्लो सरकारले अघि बढाएको भ्रष्टाचारमाथिको छानविनलाई सामसुस पार्ने खेल भइरहेकाले यसविरुद्ध सदन र… पुरा पढौ

गायक बर्देवा लायन्स क्लव द्वारा सम्मानित

काठमाडौं / चर्चित लाेक गायक तथा प्रस्तोता राजेश बर्देवा लायन्स क्लव द्वारा सम्मानित भएका छन । दृश्य होटल कलंकी काठमाडौंमा आयोजित जोइन्ट इन्डक्सन एन्ड इन्स्टलेसन कार्यक्रमको मुल समारोहमा वर्दैवालाई सम्मान गरिएको हो । नेपाली लोक तथ पप आधुनिक संगीतमा कृयाशिल एवम् राम्रो प्रतिभाको रूपमा उनलाई क्लव अन्तरास्ट्रीय 325 का डिस्ट्रक्टक गभर्नर बिनोद ढुङानाले उनलाई सम्मान गरिएको हो । लायन्स क्लव अफ काठमाडौं लायन्स क्लव अफ काठमाडौं जुपिटर लायन्स क्लव अफ धादिङ भैरवि र लायन्स क्लव अफ ग्रीन पिस द्वारा सयुक्त… पुरा पढौ

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक फर्स्ट लुक पोस्टरमा फिल्मका मुख्य पात्र विजय बराल र प्रकाश सपूतलाई स्थान दिइएको छ । झुस्स दारी जुंगामा खुसी देखिएका विजयको क्लोजअपमा वान साइड फेस देखाइएको छ । त्यसको ठिक तल प्रकाश सपूत सरकारी स्कुलको ड्रेसमा हातमा मार्कसिट बोकेर उफिदै घरतिर कुदिरहेका छन् । यसले उनी स्कुलको कुनै कक्षामा सबलाई टपेर प्रथम भएको… पुरा पढौ

सरकारलाई दुई तिहाइको घमण्ड नदेखाउन माआ‌ेवादीकाे चेतावनी

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई दुई तिहाइ बहुमतको घमण्ड नदेखाउन चेतावनी दिनुभएको छ । धनगढीमा भएको पार्टीको प्रदेश परामर्श बैठकपछि पत्रकारसँग कुरा गर्दै उहाँले सरकारको सुरुवाती दिन हेर्दा राम्रो लक्षण नदेखिएपछि दुई तिहाइको अंहकार देखाए बंगलादेश र श्रीलंकाको हालत हुन्छ भनेर सम्झाएको बताउनुभयो । ‘दुई तिहाइको अंहकार नदेखाउनोस् भनेर सम्झाएको मात्र छु’ उहाँले भन्नुभयो– ‘उहाँहरुले अलि बढी गर्न थाल्नु भो भने भ्रष्टाचारका विरुद्ध हामी सडकमा आउँछौं । ’ आफ्नो नेतृत्वको अघिल्लो सरकारले सुरु गरेको भ्रष्टाचार… पुरा पढौ

आर्थिक स्थिति कमजोर भएका नागरिकहरु लाई अस्पतालले सहयोग गर्ने

काठमाडौं / नेपालकाे सर्वश्रेष्ठ खबर टेलिभिजन एभिन्युजखबरले एकजना पीडित बिरामीको खबर प्रशारण गरेपछिपीडित बिरामीको निशुल्क उपचार गरिएको छ ।काठमाडौ महानगरपालिका वडा नम्बर -८ जयबागेश्वरिमा रहेको नेपाल भारत मैत्री अस्पतालले कमजोर आर्थिक स्थितिका नागरिकहरु लाई निशुल्क उपचार गर्ने बताएको छ । काठमाडौ महानगरपालिका वडा नम्बर -८ बस्ने राममाया कपालीको लामो र महँगो उपचार गरेको नेपाल भारत मैत्री अस्पतालले यस्तो बताएको हो । कमजोर आर्थिक अवस्थाका कारण उपचार गर्न नसकी मानव कल्याण समाज बनकालीमा आश्रय लिएर बसेकी कपाली लाई प्यारालाइसेस भएको थियो… पुरा पढौ

‘एक्टर’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक

काठमाडौं । पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘एक्टर: टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज थिम पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्कालाई देख्न सकिन्छ । लामो कपालमा रहेका उनको अनुहारभरी घाउचोट लागेको आलो रगत छ । यसले उनी कसैको आक्रमणमा परेको प्रष्ट बुझिन्छ । कालो टिसर्टमा रहेका उनी कुनै होटेल वा पवमा रहेका हुन् कि भन्ने पृष्ठभूमी हेरेर अनुमान लगाउन सकिन्छ । तर प्रष्ट भने छैन । यद्यपि, कालो टिसर्ट, मुख्य पात्रमाथिको… पुरा पढौ

एकीकृत समाजवादी बागलुङ एमालेमा समाहित

बागलुङ ,भदौ १३ ठूलो तामझामका साथ नेपाल कम्युनिस्ट पार्टी एमाले बाटबिभाजित भइ बनेको माधवकुमार नेपालकाे अध्यक्षतामा गठन भएको पार्टी एकीकृत समाजवादी दिनप्रतिदिन खुच्चिदै गइरहेको छ । बागलुङ सदरमुकाममा एमाले र एकीकृत समाजवादी बागलुङले पार्टी समायोजन कार्यक्रम गरि एकीकृत समाजवादी सिंगो जिल्ला कमिटी एमालेमा समायोजन भएको घाेषणा गरेको छ । बागलुङ सदरमुकाममा आयोजीत कार्यक्रममा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष लालबहादुर थापाले पार्टी टुट फुटले आम जनतामा  कार्यकर्तामा निराशा छाएको एकताले पुन उत्साह छाउने हुदा एकताको बाटो राेजेकाेपार्टीमा वाद विवाद बहस चल्नु स्वभाविक… पुरा पढौ