आज फेब्रुअरी १४; विश्वभरि नै मनाउँदै आएको भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस नेपाल लगायत विश्व भर विशेषगरी किसोर अवस्था प्रेमजोडी एवं युवा अवस्थाका युवायुवतीहरुले माया साटासाट गरि मनाउँदै आएका छन्। यो दिन प्रेम प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेको व्यक्तिलाइ प्रेम प्रस्ताव राख्ने गर्दछन । फेब्रुअरी ७ देखि १४ सम्म क्रमिक रुपमा रोज डे, प्रपोज डे, चक्लेट डे, टेडी डे, प्रोमिस डे, किस डे, हग डे मनाउँदै आज अन्तिम दिन भ्यालेन्टाइन डे मनाउने गरिन्छ…
पुरा पढौ