बागलुङ / नेकपा एमाले निकट अखिल नेपाल महिला संघ बागलुङको अध्यक्षमा कालिका सापकोटा चयन भएकी छिन् । अनेमसंघ बागलुङको सातौं अधिवेशनले सापकोटाको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो । कमिटीको उपाध्यक्षमा तुलसी क्षेत्री र सरस्वती खड्का परियार, सचिवमा पम्फा खड्का केसी, सहसचिवमा समीक्षा काउचा केसी र कोषाध्यक्षमा भावना खड्का चयन भएका छन् । जिल्ला कमिटीका सदस्यहरुमा ओजश्वी शर्मा (सरस्वती), तुलसी खड्का केसी, अनिता केसी, गितादेवी रिजाल, पुष्पा कुमारी क्षेत्री, चित्रकला थापा (शारदा), रुपा भण्डारी, मनिता खड्का,…
पुरा पढौ