सामाजिक संजालमा मुल्य वृद्धि बारे आक्राेश पाेख्दै सर्वसाधारण बागलुङ ,नेपाल आयल निगमले आइतबार बेलुका देखि लागू हुने गरि पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको भन्दै निगमले पेट्रोलमा प्रतिलिटर १० रूपैयाँ ,डिजेल ,मत्तितेल ,हवाइ इन्धनमा १० रूपैयाँ र खाना पकाउने एलपी ग्यासमा २ सय रूपैयाँ मुल्य वृद्धि गरेपछि यसको चाैतर्फि बिराेध हुन थालेको छ । सामाजिक संजाल फेसबुक मार्फत अहिले भएको मुल्य वृद्धिकाे एकसाथ विराेध गरेका छन् ।अहिले भइरहेको इन्धनको मुल्य वृद्धिले नेपाली जनजीवनमा पार्ने…
पुरा पढौ