तांका

-


     हिडन खबर    
     चैत्र ६ गते २०८० मा प्रकाशित



बुझ्नै गार्हो छ
देशको हालत नि
अघि छ देश
भ्रष्टाचार पनि
लुटपाटमा पनि


अनौठो खेल
बाद्यालयमा पनी
बलत्कार छ
हत्या पनी गर्छन
उसैलाई हर्ष छ

न्याएको चाबी
पैसाको खेल भित्र
पैसाको ताला
पिडीतको हासो भो
मेरो नेपाल भित्र

सत्तामा देश
भागबन्दा हुदैछ
सिमानापारी
नेपाल आमा रूदै
सतिले सरापे र

बिष्णु वैरागी मगर
बा.न.पा ९ तित्याङ बाग्लुङ