खार माध्यमिक बिद्यालयको प्रअमा घिमिरे

-


     हिडन खबर    
     फागुन २७ गते २०७८ मा प्रकाशित


वडिगाड गाउँपालिका-५ मा रहेको खार माध्यमिक बिद्यालयको प्रधानाध्यापकमा यज्ञदत्त घिमिरे नियुक्त भएका छन् ।
फाल्गुण २७ गते बसेको बिद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार घिमिरेलाई प्रधानाध्यापकमा नियुक्ति गरेको हो ।
घिमिरेले बिद्यालय विगत ६ वर्ष देखि गणित बिषय अध्यापन गर्दै आएका छन ।

वडिगाड गाउँपालिकाको केन्द्र खारमा रहेको बिद्यालय पछिल्ला बर्षमा शैक्षिक गुणस्तरको हकमा गाउँपालिकाको अग्रेणी बिद्यालय मानिएको छ ।