आजको तस्बिर: बडिगाड खोलामा भेटियो ३२ किलाको माछा

-


     हिडन खबर    
     चैत्र ८ गते २०७९ मा प्रकाशित


बागलुङको जिल्लाको पश्चिम ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार नजिकै बडिगाड खोलामा ३२ किलाको माछा भेट्टिएको छ । उक्त माछालाई नाम्लोले बोकेर घर तर्फ लाँदै गर्दाको फोटो बडिगाड गाउँपालिकाका युवा कमल खरेल हिडन खबरलाई उपलब्ध गराएका हुन । माछा कति छ भन्ने प्रश्नमा स्थानीय ले ३२ किलो छ भनेको स्थानीयलाई उद्रित गर्दै खरेलले हिडन खबरलाई बताए ।