समाचार

वडाअध्यक्ष यादवको रहस्यमय मृत्युको छानविनमा सहयोग गर्न माग

काठमाडौं, १८ भदौ । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेश यादवको रहस्यमय मृत्युको छानविनका लागि सहयोग गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न दलका नेताहरुले सामूहिक रुपमा माग गरेका छन् । नेकपा माओवादी केन्द्र, जसपा नेपाल र नेपाली कांग्रेसका नेताहरुले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै घटनाको सत्यतथ्य अनुसन्धानका लागि पहल गरिदिन माग गरेका हुन् । वडा अध्यक्ष यादवको गत भदौ ९ गते बर्दिबास नगरपालिका वडा नम्बर १२ को सडक छेउमा मोटरसाइकलसँगै शव फेला… पुरा पढौ

बागलुङमा ओखर खेती फस्टायाे

बागलुङ ,भदौ १७ मानव स्वास्थ्यकाे लाभदायक दाँते आ‌ेखर आम उपभोक्ताकाे राेजाइमा परे संगै यसको ब्यापारमा बढेपछि किसानहरू आ‌ेखर खेती तर्फ आकर्षित हुदै गइरहेका छन् ।बागलुङका किसानले आ‌ेखर खेती बाट नगद आम्दानी गर्न थालेपछि व्यवसायी खेती गर्ने क्रम बढेर जान थालेको छ । एक हजार मिटर देखि दुई हजार दुई सय मिटरको उचाईमा ओखर खेती हुने गर्दछ । हाडेओर छिटो उत्पादन नहुने र आम्दानी पनि लिन नसकिने भएपछि किसानले यतिबेला दाते ओखर प्रति आर्कषित बनेका छन । किसानको मागलाई मध्यनजर गर्दै… पुरा पढौ

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक भएको छ । टिजर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सर्वाजनिक गरिएको हो ।   सार्वजनिक टिजरमा फिल्मका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन् ।गरिबीका कारण बुवाले झेल्नु परेको अभाव, छोराले पाएको शैक्षिक सफलता र विछोडको पीडा टिजरमा समेटिएको छ । वुवाको मुख हेर्ने दिनको छेको पारेर सार्वजनिक टिजर सम्पूर्ण बुवाहरूप्रति समर्पित गरिएको छ । प्रकाश एसएलसीमा जिल्लाकै प्रथम भएको… पुरा पढौ

आईटीसी ब्यूटी पार्लर ट्रेनिङ सेन्टर २७ बर्ष पुगेको अवसरमा रमाइलो तीज तथा सम्मान कार्यक्रम

काठमाडौ भदौ १६ आइटीसी ब्यूटी पार्लर ट्रेनिंग सेन्टरले नेपाली हिन्दु नारीहरूकाे महान चाड तीज पर्वको अवसरमा आयोजीत कार्यक्रम नेपाली माैलिक संस्कृति अनुसार मनाएको छ । तीज पर्व एकपछि अर्को गरि विकृति विसंगति तर्फ उन्मुख भइरहेको बेला आइटीसी ब्यूटी पार्लर ट्रेनिंग सेन्टरले भने पृथक ढंगले तीज पर्व मनाइ महिला दिदीबहिनी लाई दरखुवाएर मनाएको हाे । महिला उद्यमी महासंघका केन्द्रीय अध्यक्ष शाेभा ज्ञवालीलेअहिले महिला दिदीबहिनीहरूलाई उद्धम अगाडि बढाउनुकाे बिकल्प हामी संग छैन दाइ पनि बाहिर भाइ पनिबाहिर भएका छाेराछाेरी पनि बाहिर अहिले… पुरा पढौ

लाेक दाेहाेरी ईतिहास रच्दै बाबुकृष्ण परियारकाे “कस्मेरी पछ्याैरी” कराेड कल्बमा प्रवेश

केपि कुमार जलन आकशिदाे नेपाली लाेक दाेहाेरी क्षेत्रमा थुप्रै गितहरू बजारमा सार्वजानिक भएका छन । कतिपय गीतले राम्रै सफलता प्राप्त गरेका छन भने कतिका गीतले साेचे जस्ताे सफलता पाउन सकिरहेका छैनन । पछिल्लाे समय लाेकसंगितमा छाडापन र भडकिला गीतले केही बजारमा दर्शककाे मन जित्न नसकेपनि गीतहरू भिउज बढाउनकै लागि अनेक शीर्षक राखेर थुप्रै गित बजारमा सार्वजानिक भए । नेपाली माैलिक संस्कृतिकाे जगेर्ना गर्दे प्रायजसाे आम दर्शाकले खाेजिरहने गित बजारमा पस्किदै आएका गायक बाबू कृष्ण परियार र दिपिका वयम्बु मगरकाे कस्मिरे… पुरा पढौ

नेपालमा अहिलेको नयाँ शक्ति भनेकै माओवादी भएको प्रचण्डकाे दाबी

नेपालगञ्ज, १६ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल बाँकेले आइतबार बिहान नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले नयाँ शक्ति हुनलाई कुनै राजनीतिक परिवर्तनको कोर्ष पूरा गरेर आएको हुनुपर्ने उल्लेख गर्दै आजका दिनमा माओवादी नै नयाँ शक्ति भएको बताउनुभयो । ‘नेपालमा नयाँ शक्ति भनेकै माओवादी केन्द्र हो, आजको कालखण्डमा जनताको पक्षमा केही गर्ने र गर्दै आएको शक्ति नै नयाँ शक्ति हो, त्यो एजेण्डा… पुरा पढौ

पूर्वप्रधानमन्त्री प्रचण्डद्वारा नेपालगञ्ज रंशगालाको अवलोकन

नेपालगञ्ज, १६ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज विहान नेपालगञ्ज रंगशालाको अवलोकन गर्नुभएको छ । सो क्रममा उहाँले नेपालगञ्ज रंगशाला पश्चिम नेपालको खेलकुद क्षेत्रको विकासका लागि महत्वपूर्ण हुने बताउनुभयो । हिजो मात्रै सुर्खेतस्थित कर्णाली प्रादेशिक रंगशालाको अवलोकन गर्नुभएका अध्यक्ष प्रचण्डले पश्चिम नेपालमा खेलकुद संरचनाको विकास हुँदै जानु खुशीको कुरा भएको बताउनुभयो । ‘माओवादी नेतृत्वको सरकार भएको बेलामा खासगरी हाम्रो नेता महेश्वर गहतराज संघीय खेलकुद मन्त्री भएको बेलामा नेपालगञ्ज रंगशालाको पूर्वाधार निर्माणले गति लिएको हो’–… पुरा पढौ

लाेक दाेहाेरी ईतिहास रच्दै बाबुकृष्ण परियारकाे “कस्मेरी पछ्याैरी” कराेड कल्बमा प्रवेश

केपि कुमार जलन नेपाली लाेक दाेहाेरी क्षेत्रमा थुप्रै गितहरू बजारमा सार्वजानिक भएका छन । कतिपय गितले राम्रै सफलता प्राप्त गरेका छन भने कतिका गीतले साेचे जस्ताे सफलता पाउन सकिरहेका छैनन । पछिल्लाे समय लाेकसंगीतमा छाडापन र भडकिला गीतले केही बजारमा दर्शककाे मन जित्न नसकेपनि गितहरू भिउज बढाउनकै लागि अनेक शीर्षक राखेर थुप्रै गित बजारमा सार्वजानिक भए । नेपाली माैलिक संस्कृतिकाे जगेर्ना गर्दे प्रायजसाे आम दर्शाकले खाेजिरहने गित बजारमा पस्किदै आएका गायक बाबू कृष्ण परियार र दिपिका वयम्बु मगरकाे कस्मिरे पछ्याैरी… पुरा पढौ

दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छः प्रचण्ड

सुर्खेत, १५ भदौ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्ने बताउनुभएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालाको अनुगमनपछि उहाँले यस्तो धारणा राख्नुभएको हो । आगामी मंसिरमा तय गरिएको दशौं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने नहुने अन्योल बढिरहेको बेला पूर्वप्रधानमन्त्री प्रचण्डले निर्धारित समयमै हुनुपर्ने बताउनुभयो । ‘दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सुर्खेतमा हुनैपर्छ, यसमा राजनीति गर्ने भुल सरकारले नगरोस्’– उहाँले भन्नुभयो– ‘यसमा पनि राजनीति गरेर दशौं राष्ट्रिय खेलकुद पछि सार्न खोजियो भने… पुरा पढौ

फिल्म ‘एक्टरः टेक वान’बाट अभिनयमा कमव्याक नायक राजबल्लभ कोइराला

काठमाडौँ । फिल्म ‘एक्टरः टेक वान’बाट अभिनयमा कमव्याक गरेका नायक राजबल्लभ कोइरालाको शुक्रबार परेको जन्मदिनको अवसर पारेर उनी फिचर्ड क्यारेक्टर थिम पोस्टर सार्वजनिक गरिएको छ । पोस्ट प्रोडक्सनमा रहेको फिल्मको सार्वजनिक पोस्टरमा कोइराला मात्र चित्रित छन् । जसमा सिगार सेवन गरिरहेका राजबल्लभले नायक प्रदीप खड्काको तस्वीर हेर्दै गरेको देख्न सकिन्छ । दाह्री र जुँगामा रहेका राजबल्लभको लुक्स, अगाडिको टेबल र पृष्ठभूमि हेर्दा उनी अनुसन्धानकर्मी हुन् कि भन्ने अनुमान लगाउन सकिन्छ । अभिनेता कोइरालाको यही फिल्मबाट १० वर्षपछि पुनरागमन गर्दै छन् ।… पुरा पढौ