समाचार

टेलिसिरियलको भीडमा नयाँ टेलिसिरियल थपिएको छ ।

नेपाली समाजमा नारीहरूले भोग्दै आएको कथा व्यथामा, घरेलु हिंसा, महिला हिंसामा आधारित टेलीसिरियल ‘सिन्दुर पोते’ थपिएको हो। सिरियलका लेखक तथा निर्देशक राजबहादुर साने हुन् । सिरियलमा किशोर खतिवडा, काजल भुजेल, जानुका वीके, सपना श्रेष्ठ, कृष्ण खड्का, शुभम गौतम, मोहन भण्डारी, श्रद्धा कँडेल, एकराज थापा, करिश्मा खतिवडा, नविन घिमिरे, दुर्गेश थापा, अनिता श्रेष्ठ, सुशील थापा, धर्मराज फुँयाल, शशिला फुयाल, डेन्जर दादा, सिता कार्की र टुपीको अभिनय छ । सिरियलमा पुर्ण स्वायोगको पाश्र्व संगीत र सबटाइटल, वीरेन्द्र परियारको छायांकन, चेतन सामतको सम्पादन,… पुरा पढौ

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र७५ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस ‍

बागलुङ / नेपाल मानव अधिकार संगठन जिल्ला शाखा बागलुङको आयोजनामा जिल्ला समन्वय समिति समन्वय प्रमुख अमर बहादुर थापाकाे अध्यक्षता प्रतिनिधि सभा सदस्य चित्र बहादुर के.सीको प्रमुख आतिथ्यतामा लैङ्गिक हिंसा विरूद्व १६ दिने अभियान र ७५ आ‌ै अन्तर्राष्ट्रिय मानवअधिकार दिवस सम्पन्न भयो । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन के.सी.विभिन्न सरकारी कार्यालयका कर्मचारीहरु, पत्रकार, विद्यार्थीहरु, नेपाल प्रहरी, स्थानिय बासिन्दाहरु लगायतको उपस्थितीमा "लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान र ७५ औं अन्तराष्ट्रिय मानव… पुरा पढौ

१० वर्षमुनीका बालबालिकाले ‘चित्रा’ सित्तैमा हेर्न पाउने, नाम मिलेमा ३ वटा टिकट निःशुल्क

पुस २७ गते रिलिज हुने घनश्याम लामिछाने निर्देशित 'चित्रा'ले १० वर्षमुनिका बालबालिकाले यो फिल्म सित्तैमा हेर्न पाउने घोषणा गरेको छ। फिल्ममा डेब्यू अभिनेता सन्तोष अधिकारी, अर्पण थापा, प्रमोद अग्रहरी, शुभेक्षा खड्का,मेनुका प्रधान, सिम्रन खड्का,अन्जना बराइली,प्रकाश घिमिरे तथा बालकलाकार आयुशी ढकालको प्रमूख भूमिका रहेको छ। फिल्मले बाबुछोरीको मार्मिक कथा पेस गर्ने भएकाले निर्माण पक्षले यस्तो घोषणा गरेको हो। टिकट १० वर्ष मुनिका बालबालिका लागि निःशूल्क भएपनि अभिभावकका लागि भने शुल्क लाग्ने छ।  यो सँगै 'चित्रा' नाम नाम भएकी बालिकाले सोको प्रमाण पेस… पुरा पढौ

वालविवाह बदर गराउन सफल

बागलुङ /श्री जन जागृति मा.वि. तमानखोला-१ बोङ्गादोभान बागलुङको कक्षा १० मा अध्ययनरत छात्रले कक्षा ११ मा अध्ययनरत छात्रासङ्ग बालविवाह गरेको कारण निजहरुले नेपालको संविधान विपरीत कार्य गरेकोमा विद्यालयको तर्फबाट प्रहरी चौकी बोङ्गादोभानमा निवेदन चढाइ उक्त बालविवाहलाई बदर गर्न सफल भएको बिद्यालयका प्रधानाध्यापक बेदबहादुर बुढाले बताए । उक्त बालबिवाह बदर गर्न सक्रियता देखाउने बिद्यालय ब्यवस्थान समितिका अध्यक्ष ध्रुब शेरचन र महत्वपूर्ण भूमिका निर्वाह बोङ्गादोभान प्रहरी चौकी इन्चार्ज ईश्वर दुलालले गरेको प्रधानाध्यापक बुढाले बताए । नेपाल अधिराज्यकाे संविधान २०७२ ले बालविवाह लाई… पुरा पढौ

३ दिने स्वास्थ तालिम सम्पन्न

बागलुङ /नेपाल रेडक्रस सोसाइटी बागलुड० जिल्ला शाखा एंव क्यानेडियन रेडक्रसको सहयोगमा संचालित समुदायमा आधारीत बृहत स्वास्थ्य तालिम (CCBHP) सम्पन्न भएको छ । ताराखोला गाउॅपालिकाका महिला स्वास्थ्य स्वंयसेविका र रेडक्रस स्वंयसेवकहरूका लागि सदरमुकाम बागलुङमा संचालित ३ दिने महामारी नियन्त्रण कार्यविधि प्रशिक्षण “Epidemic Control For Volunteer (ECV)” सम्पन्न भएको छ । नेपाल रेडक्रस साेसाइटी बागलुङ जिल्ला शाखाकाका सभापति जगन्नाथ आचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रम प्रशिक्षक स्वास्थ कार्यालयका लक्ष्मी शर्मा ,नेपाल रेडक्रस साेसाइटीका उपसभापति राजेन्द्र आचार्य ,तालिममा सहभागी एकराज कडेल ,हिरादेवी पुन मगरले… पुरा पढौ

बडिगाडमा एकै पटक ६ घरमा चोरी

बागलुङ जिल्लाको बडिगाडमा एकै रातमा ६ वटा घरमा चोरी भएको छ। बडिगाड गाउँपालिका वाडा नम्बर-५ खौलार बजारमा मंगलबार राति एकै साथ ६ घरबाट सुन सहित ५ लाख बराबरको चोरी भएको हो । घनाबस्ती भएको बजारका आधा दर्जन घरमा एकैरातमा चोरी भएपछि स्थानीय त्रसित बनेका छन् । मंसिर १९ गते रातको २ बजेको हाराहारीमा बजारका ५ बटा पसल तथा एक घरमा नगद र सुनचाँदी गरि ५ लाख बराबरको चोरी भएको स्थानीयलाई उद्दृत गर्दै बडिगाड गाउँपालिका वडा नम्बर-५ का वडा अध्यक्ष विष्णुप्रसाद… पुरा पढौ

मध्यरातमा बडिगाडको एक घरमा आगलागी

 बागलुङको बडिगाड गाउँपालिका–५ दाँग फेदीमा एक घरमा आलगाली हुँदा लाखौं मूल्य बराबरको धनमालकाे क्षति भएको छ । फेदीका स्थानीय तारापती घिमिरे (देविराम) को घरमा आगलागी हुँदा लाखौं रुपियाँ बराबरको धनमालकाे क्षति भएको हो । बुधबार राति अन्दाजी १२–३० बजेको समयमा आगलागी हुँदा नगद २० हजार सहित अन्नपात, लत्ताकपडा, भाँडाकुँडा लगायत घरमा रहेका सम्पूर्ण सामान जलेको घरधनी देविराम घिमिरेले बताए । घटनास्थल पुगेको खार प्रहरीचौको टोलीले क्षतिको विवरण संकलन गरिरहेकाे छ । मध्यरातमा मानिस सुतिरहेको समयमा के कारणले आगलागी भयो भन्ने… पुरा पढौ

अध्यक्षमा काजी राेशन चयन

काठमाडौं ,साहित्यिक संस्था समन्वय समितिको बैठक क्याम्ब्रिज ईन्टरनेशनल कलेजमा बसि साहित्यिक संस्थाका प्रमूखहरूको भेलाले सर्बसम्मतबाट साहित्यकार काजी रोशनको नेतृत्वमा १७ संस्थाहरूको प्रतिनित्व रहेको स्थायी समिति गठन गरेको छ । अध्यक्ष -साहित्यकार काजी रोशन,धौलागिरि साहित्यिक प्रतिष्ठान,उपाध्यक्ष -डा. सावित्री श्रेष्ठ ,सिध्दिश्वरमान अक्षयलोक साहित्य केन्द्र ,महासचिव -राजन प्रसाद न्यौपाने ,नोबेल सकोस साहित्य समाज ,सचिव -केशब बहादुर पुन ,प्रिन्सीपल क्याम्ब्रिज कलेज ,कोषाध्यक्ष -गंगा कसजू ,ने.बाल साहित्य समाज ,सदस्य -डा बम बहादुर जिताली,मन्जुश्री साहित्यक समाज,डिल्ली राज अर्याल -मनोहरा साहित्यिक समाज,गोविन्द प्रसाद घिमिरे वेदमणि -अभिनव साहित्यिक… पुरा पढौ

तीनकुनेस्थित बागमती नदीमा निर्माणाधीन पुल अलपत्र

काठमाडौं /दिनमा हजारौं सवारीसाधन चल्ने राजधानीको मुटु तीनकुनेमा निर्माणाधिन माेटरेवल पुल बर्षाै सम्म नबन्दा सर्वसाधारणले सास्ती झेल्नुपर्ने समस्या यथावत् छ भने जोखिमबारे सरकार सचेत नहुँदा आमनागरिकले सास्ती मात्र खेप्नुपरेको छैन, ज्यान नै गुमाउनुपरेको छ । ठेकेदारको लापरवाहीले साढे आठ वर्ष पहिले विस्तारको काम शुरु भए पनि तीनकुने–शान्तिनगर जोड्ने पुल निर्माणकार्य अलपत्र परेको छ । निर्माण कार्यकाे जिम्मेवारी पाएको पप्पु कन्सट्रक्सनको काम समयमा नसकेको भनी नयाँ निर्माण कम्पनी लाई कामको जिम्मेवारी दिएको बताइएपनि अहिलेसम्म पुलको नयाँ डिजाइन बन्न नसक्दा काम शुरू… पुरा पढौ

कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले सम्राट बस्नेतको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘कङ्गारु’ साइन गरेका छन् । कलाकार घिमिरे र यो फिल्मको निर्माणपक्षबिच सोमबार औपचारिक रुपमा सम्झौता भएको हो । निर्देशक सम्राटले केही समय अघि ‘कंगारु’ घोषणा गरेका थिए । यसअघि उनले निर्देशन गरेको फिल्म ‘लाखे’लाई एक्सन जनरामा निर्माण गरिएका थिए ।

राजिभ गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको छ । कलाकार घिमिरेले ‘छक्का पन्जा’ टिम भन्दा बाहिरको ब्यानरमा दोस्रो पटक काम गर्न लागेका हुन् । यो फिल्ममा काम गर्ने सम्झौता गर्दै गर्दा आफू निकै नै उत्साहित रहेको कलाकार घिमिरेले बताए । फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो । फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माताको रुपमा… पुरा पढौ