समाचार

जेष्ठ नागरिक भवन निर्माणका लागि श्रीमद्भागवत ज्ञान महायज्ञकाे तयारी पूरा 

काठमाडौं भदौ १९ समाजमा रहेका जेष्ठ नागरिक संस्था प्रति सरकार लगायत सराेकारवालाले बेवास्ता गरेपछि काठमाडौ चन्द्रागिरि नगरपालिकाका जेष्ठ नागरिक संस्था श्रीमद्भागवत ज्ञान महायज्ञ लगाएर आफ्नो भवन बनाउन कम्मर कसेर अगाडि बढेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ स्थित श्री चन्द्रागिरि जेष्ठ नागरिक समाजले आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा चन्द्रागिरि जेष्ठ नागरिक समाज धार्मिक महोत्सव २०८१ काे सम्पूर्ण तयारी पूरा भएको छ । चन्द्रागिरि जेष्ठ नागरिक समाजलाई जग्गा खरिद गरेर भवन निर्माणार्थ आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञकाे… पुरा पढौ

जापानका विभिन्न शहरमा सांगितिक प्रस्तुती दिए गायक नरेश खातीले

सेप्टेम्बर २ र ३ (२०२४) मा जापानमा भएकाे “तिज धमाका”कार्यक्रमका लागि चर्चित गायक नरेश खाती जापान पुगे । जापान नेपाली एकता समाजको आयोजनामा हिन्दु महिलाहरूकाे महान पर्व हरितालीकाे तीजकाे अबसरमा राजधानी टोकियो र सिनओसाकामा आयोजीत कार्यक्रमका लागि गायक नरेश खाति जापान पुगेका थिए ।एकता समाजका अनुसार टोकियोमा सबै नेपाली चेलीबेटी संगै दरखाने कार्यक्रम सहित ओसाकामा “तीज धमाका” कार्यक्रमका लागि रक्तिम सांस्कृतिक अभियानको टिमसहित नेपालबाट आमन्त्रित कलाकारकाे रूपमा गायक खाति जापान पुगेका थिए । उनी अहिले जापानमा विभिन्न संघ संस्थाले आयाेजना… पुरा पढौ

छायाँछबी तीज म्युजिक अवार्ड २०८१ गायिका एलिना चाैहान र गायक राजेश वर्दैवाले जित्न सफल

काठमाडौं / छायाँछबि क्रियशनद्धारा आयोजित ११ औं संस्करणको छायाँछबि तीज म्युजिक अवार्ड २०८१ को अवसरमा काठमाडौं स्थित बिजि बेङ्क्वेटमा मंगलबार सम्पन्न भएको छ । कार्यक्रम मा मौलिक तीज उत्कृस्ट गायिकामा एलीना चौहानले अवार्ड जित्न सफल भएकि हुन । उनले यसै वर्ष गाएको तीज गीत मन परेको मान्छे बाट उनले यो वर्षकै मौलिक तीज गीत गायिका अवार्ड जितेकि हुन । त्यसैगरी यस वर्षको उत्कृष्ट तीज गायक अवार्ड राजेश बर्देवाको पोल्टामा परेको छ । समिक्षा अधिकारी संग यसै वर्ष सार्वजनिक गरीएको तीज… पुरा पढौ

पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक नेपाल लाइफ इन्स्योरेन्स कुश्मा शाखा गठन

पर्वत / पेशागत बिमा अभिकर्ता संघ नेपाल बिमक नेपाल लाइफ इन्स्योरेन्स कुश्मा शाखा गठन भएको छ । समितीको अध्यक्षमा दिनेश शर्मा तिवारी सहित ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । यस्तै समितिको उपाध्यक्ष: प्रकाश आचार्य सचीव: मन्जु बि.क.सहसचिव: नारायणी कुमारी केसिकाेषाध्यक्ष: सीता कुमारी शर्मा सदस्य: शिवराम पौडेल धरमदेबी गुरुङ चयन भएको छ । साथै नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले श्री देबि कुमारी गुरुङको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिती मनोनित गरेको छ संयोजक- देबि कुमारी गुरुङसल्लाहकार सदस्य- सरस्वती पुरी र… पुरा पढौ

नायिका पुजा शर्माकाे अभिव्यक्ति प्रति गायिका समीक्षा अधिकारीकाे आक्राेस

नेपाली सिनामा जगतकी नायिका पुजा शर्मा ले आफ्नाे करियर माथि बारम्बार असर पुग्ने खालका अभिव्यक्ति दिन थाले पछि गायिका समीक्षा अधिकारीले आक्राेस पाेखेकी छिन । मज्जाकाे टिभि कार्यक्रममा केही दिन अघि मात्र प्रस्ताेता आईसा दाहाल संगकाे कुराकानीमा नायिका शर्माले दिएकाे अभिव्यक्ति प्रति गायिका समीक्षा अधिकारीले अाक्राेस पाेखेकि हुन । गायिका अधिकारीले सामाजिक संजाल फेसबुक मार्फत आक्राेस पाेख्दै लेखेकि छिन । अदालत नै पोडकाष्टहरु हुन भने, न्यायधिस नै यी र यस्ता कलाकारहरु हुन भने उतिबेला यतैबाट फैसला गरिदिएको भएपनि हुन्थ्यो नि!… पुरा पढौ

माआ‌ेवादी संयुक्त परामर्श बैठक आजदेखि पेरिसडाडामा सुरु

काठमाडौ, १८ भदौ । नेकपा माओवादी केन्द्रको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक आजदेखि पेरिसडाडामा सुरु भएको छ। केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि विभिन्न तहका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत परामर्श बैठक सुरु गरिएको हो। बैठकमा केन्द्रीय पदाधिकारीसहित तीनवटै आयोगका प्रमुख र सदस्यहरुको सहभागिता रहेको छ । अहिलेसम्म माओवादी केन्द्रले बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा परामर्श बैठक सम्पन्न गरिसकेको छ। बैठकको सुरुमै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले… पुरा पढौ

वडाअध्यक्ष यादवको रहस्यमय मृत्युको छानविनमा सहयोग गर्न माग

काठमाडौं, १८ भदौ । महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मुकेश यादवको रहस्यमय मृत्युको छानविनका लागि सहयोग गर्न पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न दलका नेताहरुले सामूहिक रुपमा माग गरेका छन् । नेकपा माओवादी केन्द्र, जसपा नेपाल र नेपाली कांग्रेसका नेताहरुले अध्यक्ष प्रचण्डलाई ज्ञापनपत्र बुझाउँदै घटनाको सत्यतथ्य अनुसन्धानका लागि पहल गरिदिन माग गरेका हुन् । वडा अध्यक्ष यादवको गत भदौ ९ गते बर्दिबास नगरपालिका वडा नम्बर १२ को सडक छेउमा मोटरसाइकलसँगै शव फेला… पुरा पढौ

बागलुङमा ओखर खेती फस्टायाे

बागलुङ ,भदौ १७ मानव स्वास्थ्यकाे लाभदायक दाँते आ‌ेखर आम उपभोक्ताकाे राेजाइमा परे संगै यसको ब्यापारमा बढेपछि किसानहरू आ‌ेखर खेती तर्फ आकर्षित हुदै गइरहेका छन् ।बागलुङका किसानले आ‌ेखर खेती बाट नगद आम्दानी गर्न थालेपछि व्यवसायी खेती गर्ने क्रम बढेर जान थालेको छ । एक हजार मिटर देखि दुई हजार दुई सय मिटरको उचाईमा ओखर खेती हुने गर्दछ । हाडेओर छिटो उत्पादन नहुने र आम्दानी पनि लिन नसकिने भएपछि किसानले यतिबेला दाते ओखर प्रति आर्कषित बनेका छन । किसानको मागलाई मध्यनजर गर्दै… पुरा पढौ

फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

काठमाडौं । आगामी कात्तिक १५ (लक्ष्मीपूजा)लाई मिति तय गरेर प्रदर्शनमा आउन लागेको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक भएको छ । टिजर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सर्वाजनिक गरिएको हो ।   सार्वजनिक टिजरमा फिल्मका मुख्य दुई पात्र विजय बराल र प्रकाश सपूत फिचर्ड छन् ।गरिबीका कारण बुवाले झेल्नु परेको अभाव, छोराले पाएको शैक्षिक सफलता र विछोडको पीडा टिजरमा समेटिएको छ । वुवाको मुख हेर्ने दिनको छेको पारेर सार्वजनिक टिजर सम्पूर्ण बुवाहरूप्रति समर्पित गरिएको छ । प्रकाश एसएलसीमा जिल्लाकै प्रथम भएको… पुरा पढौ

आईटीसी ब्यूटी पार्लर ट्रेनिङ सेन्टर २७ बर्ष पुगेको अवसरमा रमाइलो तीज तथा सम्मान कार्यक्रम

काठमाडौ भदौ १६ आइटीसी ब्यूटी पार्लर ट्रेनिंग सेन्टरले नेपाली हिन्दु नारीहरूकाे महान चाड तीज पर्वको अवसरमा आयोजीत कार्यक्रम नेपाली माैलिक संस्कृति अनुसार मनाएको छ । तीज पर्व एकपछि अर्को गरि विकृति विसंगति तर्फ उन्मुख भइरहेको बेला आइटीसी ब्यूटी पार्लर ट्रेनिंग सेन्टरले भने पृथक ढंगले तीज पर्व मनाइ महिला दिदीबहिनी लाई दरखुवाएर मनाएको हाे । महिला उद्यमी महासंघका केन्द्रीय अध्यक्ष शाेभा ज्ञवालीलेअहिले महिला दिदीबहिनीहरूलाई उद्धम अगाडि बढाउनुकाे बिकल्प हामी संग छैन दाइ पनि बाहिर भाइ पनिबाहिर भएका छाेराछाेरी पनि बाहिर अहिले… पुरा पढौ