समाचार

काठमाडौं म्याग्दी बेनीमा साझा यातायातकाे रात्री बस सेवा शुरू

काठमाडौं /नेपालीहरूकाे महान चाड बिजया दशमी नजिकिदै गर्दा साझा यातायातले आम उपभोक्ताकाे माग पछि काठमाडौं बाट म्याग्दी बेनीमा बस सेवा शुरू गर्ने भएको छ । गण्डकी प्रदेशको पर्यटकीय जिल्लाकाे रूपमा परिचित म्याग्दी सदरमुकाम सम्म रात्री बस सेवा संचालन हुने भएको छ ।काठमाडौं बाट बुधबार म्याग्दी बेनीकाे लागि साझाकाे रात्री बस छुटेको साझा यातायात केन्द्रले जनाएको छ । साझाको रात्री सेवा असाेज ३ गते देखि म्याग्दी बेनी देखि काठमाडौं साँझ ६.१५ बजे मा संचालन हुने भएको छ ।काठमाडौं देखि म्याग्दी बेनी… पुरा पढौ

मेलीना र हेमन्तकाे दशै गित आउथ्थाे दशै सार्वजनिक

केपि कुमार जलन कास्की / तीज सकिए लगत्तै नेपाली गायक गायिकाहरु दशैं तिहार गीतको सृजनामा व्यस्त छन् । यसै क्रममा यही मेसाेमा गायक हेमन्त शर्माकाे यो दशैं तिहारलाई लक्षित गरेर नयाँ लोक दोहोरी आउथ्याे दशैं…’ बजारमा सार्वजानीक भएकाे छ ।  उनले यो गीतको भिडियो हेमन्त शर्मा अफिसियल युट्युव च्यानलबाट सार्वजानीक गरेका हुन् । यो गीतमा गायक हेमनत शर्मालाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् । हेमन्त र मेलीनाको स्वरमा यो गीत निकै कर्णप्रिय बनेको छ । गीतमा नेपालीहरूले मनाउने… पुरा पढौ

बुर्तिवाङ राईजिङ युवा क्लवले कोजाग्रत पुर्णिमा मेला गर्ने

बागलुङ / बिगतका वर्ष हरु जस्तै यस वर्ष पनि बागलुङको बुर्तिवाङ राईजिङ युवा क्लवले कोजाग्रत पुर्णिमा मेला आयोजना गर्ने भएको हो । कार्तिक १ गते देखि ७ गते सम्म आयोजना गरिने मेलामा विभिन्न कार्यक्रमहरु सार्वजनिक गरिएको छ । खुल्ला पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता , खुल्ला सामुहिक नृत्य प्रतियोगिता , खुल्ला एकल नृत्य प्रतियोगिता पुरुष महिला रस्साकस्सी , पुरुष महिला छेलो , ओपन तेक्वान्डो च्याम्पियनशिप, भेट्रान भलिबल ,कृषि प्रदर्शनी र ख्यातिप्राप्त कलाकारहरूको प्रत्येक दिन सांस्कृतिक प्रस्तुती रहने अध्यक्ष मिथुन विश्वकर्माले… पुरा पढौ

माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार र ज्येष्ठ कम्युनिष्ट मञ्चको परामर्श बैठक सुरु

काठमाडौ, २ असोज । नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त परामर्श बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै केन्द्रीय सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको छ। बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीप्रति देशभर आकर्षण देखिन सुरु भएको बताउनुभयो। आफूहरु परामर्श बैठकको सन्दर्भमा सातै प्रदेश पुगेर फर्केको र पछिल्लो समय मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा पुगेर आएको जानकारी दिंदै उहाँले पार्टीप्रति जनआकर्षण बढ्दै… पुरा पढौ

सांस्कृतिक कार्यक्रम देखाउन काठमाडौंको दरबारमार्गमा दुई दिन सवारीसाधन चलाउन राेक

काठमाडौं ।संविधान दिवस भब्य रूपमा मनाउन काठमाडौंको दरबारमार्ग मूल सडकमा आज र भोलि गाडी चलाउन नपाइने भएको छ । संविधान दिवसको दिन भोलि असोज तीन गते दरबारमार्गमा हुने साङ्गीतिक कार्यक्रमका लागि स्टेज बनाउने काम भइरहेको छ । कार्यक्रमकाे लागि स्टेज बनाउने काम भइरहेकाले यो क्षेत्रमा गाडी चलाउन रोक लगाएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेटतर्फ जाने गाडीलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने गाडीलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने गाडीलाई… पुरा पढौ

चर्चित गायक हेमन्त शर्माले पहिलो पटक गाएको दशैं गीत

काठमाडौं । चर्चित गायक हेमन्त शर्माले पहिलो दशैं गीत सार्वजनिक गरेका छन् । गायक शर्माले ‘आउँथ्यो दशैं’ बोलको गीत नेपाली संगीत बजारमा बुधवार सार्वजनिक गरेका हुन् । लामो संगीत यात्रामा पहिलो पटक शर्माले दशै गीत निकालेका हुन् । उक्त गीतमा शर्मा र चर्चित गायिका मेलिना राइको आवाज रहेको छ । गीतको शब्द रचना तथा संगीत भने शर्मा स्वयम् आफैले गरेका हुन् । नेपालीहरुले दशैं मनाउने शैली, परम्परा लगायतका रमाइलोसँगसँगै आर्थिक, सामाजिक र पारिवारिक विषयलाई समेटिएको छ । गीतको संगीत संयोजन… पुरा पढौ

नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग’ को ‘ट्रफी टुर’ कर्णालीमा सम्पन्न

काठमाडौं । नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग(ईडब्लुभिएल)’ को ‘ट्रफी अनावरण समारोह’ अर्थात ‘ट्रफी टुर’ आज कर्णालीमा सम्पन्न भएको छ। ‘कर्णाली यश्विज’ द्वारा आयोजित ‘ट्रफि टुर’ कर्णाली प्रदेशको राजधानीबाट सुरु गरिएको हो। पहिलो पटक हुन लागेको यस फ्रेन्चाइज लिगको ट्रफी आज सुर्खेतस्थित नमस्ते नेपाल हलमा अनावरण गरिएको थियो। ‘ट्रफी अनावरण’ समारोहमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह प्रमुख अतिथिको रुपमा उपस्थित थिए। त्यसै गरी, भव्यताका साथ सम्पन्न भएको कार्यक्रममा कर्णाली प्रदेश भलिबल संघको अध्यक्ष, भलिबल… पुरा पढौ

माओवादी केन्द्र प्रवास प्रदेशको जुम परामर्श बैठक सुरु

काठमाडौ, १ असोज । नेकपा माओवादी केन्द्र प्रवास प्रदेश समितिको परामर्श बैठक आजदेखि सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाडाबाट केन्द्रीय पदाधिकारी र विभिन्न देशमा रहेका प्रवासका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीबीच जुम बैठक सुरु भएको हो। दुई दिनसम्म चल्ने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै प्रवास प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरुको सहभागिता रहेको छ। बैठक सुरुवात गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको बताउनुभयो । उहाँले रुपान्तरण संभव भएको र यसको विकल्प नभएको… पुरा पढौ

बागलुङका भिडियाेग्राफर साेनम केसिले प्राप्त गरे विश्व रेकर्डकाे प्रमाणपत्र

केपि कुमार जलन/ बागलुङ बागलुङका एक युवाले साेनम केसीले गिनिज बुकमा रेकर्ड राख्न सफल भएका छन् । गितकाे भिडियाेग्राफर गरे बापत युके बाट GUINNESS WORLD RECORD काे प्रमाणपत्र पाउन सफल भएका छन । गत जेठ ६ गते वाइल्ड डान्स क्रीउका सुरेन्द्र राई र सुसन तामाङले सोलुखुम्बुको कालापथ्थर ५६४१ मिटर उचाईमा डान्स गरेर विश्व कृतिमान राख्दा बागलुङका दि गोल्ड स्टुडियोका सोनम के सी संगै सौगात कार्किले सबै भन्दा उचाईमा पुगेर डान्स भिडियोलाई क्यामरामा कैद गरि विश्व कृतिमान राख्न सफल भएका हुन।… पुरा पढौ

राष्ट्रिय र पार्टीको झण्डा ओढाएर उपाध्यक्ष बुढाप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौं, १ असोज । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा र पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभयो । उहाँसँगै पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र वर्षमान पुन ‘अनन्त’, पूर्वसभामुख एवं पार्टी स्थायी समिति सदस्य ओनसरी घर्ती, स्थायी समिति सदस्य गणेशमान पुन, केन्द्रीय सदस्य दलजित सिर्पालीलगायत ठूलो संख्यामा उपस्थित नेता, कार्यकर्ता, शुभेच्छुक र आफन्तहरुले श्रद्धाञ्जली दिनुभएको थियो । नेकपा माओवादी केन्द्रको तर्फबाट पालिका उपाध्यक्षमा… पुरा पढौ