बागलुङ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले न्याय कसैको नीजि विषय नभएको बताउनु भएको छ । बागलुङको धार्मिक तथा पर्यटकीय स्थल पञ्चकोटमा संचालित अनन्त श्री ब्रम्हाण्डीय महायज्ञको छैठौं दिन आयोजित राष्ट्रिय सुरक्षा प्रणाली, न्यायिक पद्दती कार्यान्वयन सम्मेलनमा बोल्दै श्रेष्ठले यस्तो बताउनु भएको हो । श्रेष्ठले न्याय केवल व्यक्तिको लागि मात्र नभई प्रकृति र जलचर, प्राकृतिक सम्पदाहरुलाई आवश्यक रहेको भन्दै न्याय मान्य र न्याय दिने विच क्षेमताको कुरा गर्न नहुने बताउनु भयो । श्रेष्ठले न्याय सार्वभौमिक हुनु आवश्यक रहेको र सबैको लागि समान…
पुरा पढौ