झापा / पर्यटन आर्थिक क्षेत्रको एउटा महत्वपूर्ण पाटो हो । विश्वका धेरै मुलुकका लागि पर्यटन दिगो विकासको महत्वपूर्ण अंग बनेको छ । विश्वका कैयौं मुलुक पर्यटन उद्योगको विकास गरेर दिगो विकास हासिल गर्न सफल भएका छन् । पर्यटनले आर्थिक गतिविधि बढाउन मद्दत गर्नुका साथै भुक्तानी सन्तुलन, रोजगारी सिर्जना, आम्दानी तथा उत्पादन बृद्धिजस्ता विभिन्न आर्थिक पक्षमा सकारात्मक प्रभाव पार्छ । नेपाल पर्यटनको अपार संभावना भएको मुलुक हो । नेपालको तराई, पहाड र हिमालका बेग्लाबेग्लै हावापानी, रहनसहन, रीतिरिवाज, परम्परालाई पर्यटनसँग जोडेर यी भूगोलका…
पुरा पढौ