राजनीति

बागलुङका उमेदवार लाई निर्वाचन चिन्ह प्रदान

क्षेत्र न. १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार चन्द्र बहाुदर क्षेत्रीलाई मुढा, क्षेत्र न. १ (१) प्रदेश सभा सदस्यका उम्मेदवार दिपेन्द्र हमाललाई उडिरहेको चील चुनाव चिन्ह प्रदान गरिएको छ । राजनीतिक दलको तर्फबाट उम्मेदवार बनेकाहरुलाई आ–आफ्नै दलको चुनाव चिन्ह दिने व्यवस्था भए बमोजिम गरिएको छ ।राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीले गिलास ,एमालेका सुर्य पाठकले सुर्य राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले हलाे चिन्ह पाएका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार चन्द्र बहादुर क्षेत्रीलाई मुढा, नेपाली काँग्रेस (बी.पी)बाट उम्मेदवार बनेका शिवलाल सापकोटालाई करुवा, क्षेत्र न.… पुरा पढौ

प्रतिगमनका नायक शेरबहादुर देउवा= एमाले अध्यक्ष केसी

नेपाल कम्युनिष्ट पार्टी एमाले बागलुङले आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीका सवै उम्मेदवारलाई जिताउन चुनावी कमाण्डर तोकेको छ । नेपालमा पजेरो संस्कृति भित्र्याउने देखि प्रतिगमनकाे नायक भनेको शेरबहादुर देउवा भएको नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष हिरा बहादुर केसीले आराेप लगाए । लाेकतन्त्रलाई दरबारमा लगेर बुझाउने ,शेरबहादुर लाई प्रधानमन्त्री बनाउने ,आरजु देउवालाई महारानी बनाउनेहरू नै प्रतिगामीका भरिया भएको अध्यक्ष केसीले बताए राजनीति अस्थिरताकाे बाधक भनेको अहिलेकाे गठबन्धन भएको अहिले प्रतिगमन कसले गर्या त्यसको छिनोफानो गर्न… पुरा पढौ

राजनीतिका ३ पुस्ता एकेैसाथ चुनावी मैदानमा

राजनीतिमा नयाँ पुस्ताले ठाउँ पाउनुपर्ने पुरानो पुस्ताले राजनीतिबाट विश्राम लिनुपर्ने माग उठिरहेको बेला बागलुङ जिल्लामा भने मंसिर ४ गतेहुने प्रतिनिधि सभा र प्रदेश सभाकाे निर्वाचनमाराजनीतिकाे ३ पुस्ता संयुक्तरूपमा एकसाथ ५ दलीय गठबन्धन बाट निर्वाचनमा अगाडि बढेका छन् । पाँच दलीय गठबन्धनका उम्मेदवारहरु चित्र बहादुर केसी, दिपेन्द्र थापा र डिल्लीराम सुवेदीले बागलुङ सदरमुकाममा पत्रकार सम्मेलन गरेर आफ्नो चुुनावी अभियान शुरूवात गरेको छ । बागलुङ जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट राजनीतिका सबैभन्दा पुरानो पुस्ता राष्ट्रिय जनमाेर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी… पुरा पढौ

अर्थमन्त्री जनार्दन शर्मा र राजमाे अध्यक्ष चित्रबहादुर केसी बिच भेटघाट

बागलुङ ।अर्थमन्त्री जनार्दन शर्मा र पुर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमाेर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी बिच बागलुङ सदरमुकाममा भेटघाट गर्नुभएको छ । प्रतिनिधिसभा निर्वाचनमा रूकुममा उमेदवारी दर्ता गरेर काठमाडौ फर्कने क्रममा साेमबार बागलुङ सदरमुकाममा राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई निर्वाचनमा बिजयी शुभकामना माआ‌ेवादी नेता एवम् अर्थमन्त्री शर्माले दिनुभएको थियो । राजमाे अध्यक्ष केसी ४ दलीय गठबन्धन बाट बागलुङ जिल्लाकाे प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उमेदवार बन्नु भएको छ । रूकुम हुदै बागलुङ आउनुभएका मन्त्री शर्मालाई जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख दयानिधी… पुरा पढौ

बागलुङमा राष्ट्रिय जनमाेर्चाका चित्रबहादुर केसी र
माआ‌ेवादी केन्द्रका देवेन्द्र पाैडेलकाे उमेदवारी दर्ता

बागलुङ जिल्लाकाे प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट ५ दलीय गठबन्धन बाट राष्ट्रिय जनमाेर्चाका केन्द्रीय अध्यक्षचित्रबहादुर केसी ,नेकपा एमालेका केन्द्रीय सदस्य डाक्टर सुर्य पाठक ,राप्रपा बाट लक्ष्मीप्रसाद सापकोटा ,राष्ट्रिय स्वतन्त्र पार्टी बाट खिमानन्द कडेल नेपाली कांग्रेस बिपी बाट शिबलाल सापकोटा ,यस्तै स्वतन्त्र बाट चन्द्र बहादुर क्षेत्री र नेपाली कांग्रेसका नेता कृष्ण शंकर श्रेष्ठले टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएको निर्वाचन अधिकृतकाे कार्यालयमा उमेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगले २५ जना भन्दा बढी ब्यक्ति उमेदवारी दर्ता गर्न जान नपाउने भनेर परिपत्र… पुरा पढौ

बागलुङमा गठबन्धन बाट चित्रबहादुर केसी र देवेन्द्र पाैडेल

मंसिर ४ गते हुन गइरहेको संघीय निर्वाचनमा गण्डकी प्रदेशको बागलुङ जिल्ला क्षेत्र नम्बर १ बाट राष्ट्रिय जनमाेर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी र क्षेत्र नम्बर २ बाट माआ‌ेवादी केन्द्रका नेता देवेन्द्र पाैडेल ५ दलीय गठबन्धन बाट उमेदवार बन्ने निश्चित भएको छ । देश संघीयतामा प्रवेश गर्नु भन्दा अघि देखि नै संघीयता खारेजीको राजनीति मुद्दा अगाडि सार्दै आएको राष्ट्रिय जनमाेर्चा यसपटक ५ दलीय गठबन्धन बाट बागलुङको क्षेत्र नम्बर १ बाट राष्ट्रिय अध्यक्ष चर्चित बामपंथी नेता केसी आफै अगाडि बढेका छन् । दुईवटा… पुरा पढौ

एमाले पोलिटब्युरो सदस्य बालकृष्ण ढुंगेल मृत फेला

काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको निधन भएको छ । शनिबार विहान काठमाडौंको काँडाघारीस्थित आफ्नै निवासमा ढुंगेल मृत भेटिनु भएको हो ।एमाले पोलिटब्युरो सदस्य समेत रहनु भएको नेता ढुंगेलको आज काठमाडौं गोठाटारस्थित आफ्नै निवासको ट्वाइलेटमा लडेर निधन भएको एमालेका नेता जीवी खड्काले बताउनु भयो । परिवारका अरु सदस्य बर्दिबास गएकाले ढुंगेल घरमा एक्लै हुनुहुन्थ्यो । घटनास्थलको प्रकृति हेर्दा उहाँ ट्ट्वाइलेट गर्दा चिप्लिएर लड्नु भएको जस्तो देखिने स्थानीयले बताएका छन् । अहिले एमाले ओखलढुंगाका नेता कार्यकर्ता र पारिवारिक सदस्यहरू घटनास्थलमा… पुरा पढौ

प्रतिनिधिसभा निर्वाचनमा बागलुङ १ जनमोर्चालाई छुट्याइएपछि कांग्रेसमा असन्तुष्टि

सत्तागठबन्धनबीच राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दुई सीट पाउने भएको छ । जनमोर्चाको भागमा बागलुङ क्षेत्र नम्बर १ र प्युठान परेको छ । अघिल्लो निर्वाचनमा निर्वाचित भएको आधारमा सिट भागवण्डा गरिंदा जनमोर्चाको भागमा प्युठान मात्रै पर्ने थियो । प्रधानमन्त्री तथा कांग्रेस सभापति जनमोर्चालाई दुई सिट दिन तयार भएपछि बागलुङ १ पनि उक्त दलको भागमा परेको छ । बागलुङ १ मा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नै प्रतिस्पर्धा गर्ने रुचि राखेपछि देउवा लचिलो बनेको कांग्रेसका एक नेता बताउँछन् । ‘प्रधानमन्त्री चित्रबहादुर जीलाई… पुरा पढौ

बागलुङ क्षेत्र नम्बर २ मा प्रचण्ड र प्रधानमन्त्री पत्नी आरजुको सिफारिस

मंसिर ४ गते हुने संघीय र प्रदेश सभाको निर्वाचनको लागि देशभर उम्मेदवार सिफारिस गर्न राजनीति पार्टी बैठक बस्दै नाम सिफारिस गर्न तल्लिन छन् । ५ दलीय गठबन्धन यो निर्वाचन सम्म कायम हुने लक्ष्यण देखिएपछि प्रमुख राजनीतिदल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री पत्नी आरजु राणा देउवा र पुष्पकमल दाहाल प्रचण्ड लाई बागलुङ क्षेत्र नम्बर २ बाट उमेदवारमा सिफारिस गरेको छ । नेपाली काँग्रेस र माओवादी केन्द्र बागलुङले बागलुङका दुबै प्रतिनिधि सभा क्षेत्रबाट उम्मेदवार आकांक्षीहरुको नामावली संकलन गरी सिफारिस गर्ने अभियान… पुरा पढौ

यी हुन् एमाले बागलुङ क्षेत्र नं. १ बाट सिफारिस ६ उमेदवार

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले आसन्न प्रतिनिधि सभा निर्वाचनकालागि बागलुङ क्षेत्र नं.१ बाट ६ जनालाई उमेदवारको लागि सिफारिस गरेको छ । संघिय निर्वाचन क्षेत्रिय समन्वय कमिटीको आईतवार वसेको वैठकले पार्टी नेताहरु मनकुमारी केसी, इन्द्रलाल सापकोटा, सूर्य पाठक, सावित्री राना, संजाल शर्मा र राम शर्मालाई सिफारिश गरेको हो । केसी र पाठक बहालवाला सांसद हुन् । केसी समानुपातिक र पाठक प्रत्यक्ष निर्वाचित सांसद हुन् । गत निर्वाचनमा समानुपातिक सांसद बनेकाहरु यो पटक समानुपातिकमा बस्न नपाउने प्रावधानपछि केसीले प्रत्यक्षमा नाम राखेकी हुन्… पुरा पढौ