बागलुङ ,प्रेस सेन्टर नेपाल बागलुङ शाखाको बुधबार बागलुङ सदरमुकाममा भएको बैठकले पुष २७ गते बागलुङ बजार हुने प्रेस सेन्टर नेपाल बागलुङको छैठौँ अधिवेशन तथा सोह्र साधरण सभाकाे तयारी पूरा भएको छ ।सेन्टरको अधिवेशन भव्य रुपमा सफल बनाउन विभिन्न उपसमिति गठन गरेको छ । अधिवेशनलाई सफल बनाउनआर्थिक संकलनको प्रमुख अध्यक्ष थम्मन थापा,सम्मान उपसमितिको संयोजक उपाध्यक्ष सरिता खत्री, निमन्त्रणा उपसमितिको संयोजक अनिष खाती,मञ्च व्यवस्थापन उपसमितिको संयोजक दिनेश जिसी, प्रचार प्रसार उपसमितिको संयोजक विनोद प्रतिक,खाजा व्यवस्थापन उपसमितिको संयोजक विपना आचार्य,पाहुना सत्कार प्रदेश उपाध्यक्ष…
पुरा पढौ