अन्तर्वार्ता

क्रान्ति एउटा पार्टीले मात्र गर्न सक्दैन : मार्क्स

( सन् १८७९ मा अमेरिकी रिपब्लिकनहरूको अखबार ‘सिकागो ट्रिब्युन’ का एक संवाददाताले महान् समाजवादी चिन्तक कार्ल मार्क्ससँग उनकै लन्डनस्थित घरमा अन्तर्वार्ता लिएका थिए । धेरै वर्षसम्म ‘ट्रिब्युन’ समाजवाद र उदीयमान ट्रेड युनियनहरू दुवैको भावनात्मक झड्काको विस्फोटन बनेको थियो । यसको हरेक रचनाले मार्क्सलाई विश्व षड्यन्त्रको ‘मास्टरमाइन्ड’को रूपमा चरितार्थ गर्‍यो (यहाँ ‘षड्यन्त्र’ तत्कालीन बुर्जुवाहरूले प्रयोग गरेको शब्द हो) । एउटा रूढिवादी अखबारमा मार्क्सको यो नै लामो अन्तर्वार्ता हो, जुन उनले त्यसअघि कहिल्यै दिएका थिएनन् । )संवाददाता : समाजवादी आन्दोलनको अन्तिम उद्देश्य श्रमका साधनहरूलाई… पुरा पढौ