सूचना प्रविधि

अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन

सरकारले अनलाइन मिडियालाई पनि लोककल्याणकारी विज्ञापन दिइने घोषणा गरेको छ । आइतबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले लोककल्याणकारी विज्ञापन अनलाइन मिडियालाई पनि दिइने घोषणा गरेका हुन् । अहिलेसम्म पत्रपत्रिकालाई मात्र लोककल्याणकारी विज्ञापन दिइने गरिएको थियो । पुरा पढौ

बागलुङमा शान्ति पुर्ण रूपमा निर्वाचन सम्पन्न गर्न प्रहरी सफल

गण्डकी प्रदेशको संबेदनसिल जिल्लामा शान्तिपूर्ण निर्वाचन बागलुङ ।जिल्ला प्रहरी कार्यालय बागलुङले पत्रकार भेटघाट गरि प्रहरीले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न महत्त्वपूर्ण भुमिका खेलेको बताए । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञावलीले गण्डकी प्रदेशको ११जिल्ला मध्य संबेदनसिल मानिएको बागलुङ जिल्लामा यसपटकको स्थानीय तहको निर्वाचन एकदमै साैहार्द पुर्ण वातावरणमा सफल पार्न सफल भएको पत्रकार भेटघाटमा बताउनुभयाे । निर्वाचनमा उत्कृष्ट भुमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख दयानीधि ज्ञावली लाई गण्डकी प्रदेश प्रहरीले पुरस्कृत गरेको समेत पत्रकार… पुरा पढौ

मुक्तिनाथ उडेको सिम्रिक एयरकाे हेलिकप्टर बागलुङमा माैसम सुधारकाे प्रतिक्षामा

बागलुङ ,जेठ ८ पाेखराबाट मुक्तिनाथ दर्शनका लागि उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङ सदरमुकाममा आकश्मिक अवतरण गरेको ।हेलिकप्टर अवतरण गरेको २ घण्टा अर्थात् ३ बजेर १० मिनेट जादा सम्म माैसममा सुधार नआएपछि बागलुङ सदरमुकामै बसिरहेको छ । मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरी बहुमुखी क्याम्पसकाे प्राङ्गणमा आकश्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो । मुस्ताङमा माैसम सफा भएपनि बागलुङ सदरमुकाममा लगातार पानी परिरहेको कारणले उडानमा समस्या आएको… पुरा पढौ

मुक्तिनाथ उडेको सिम्रिक एयरकाे हेलिकप्टर बागलुङमा आकश्मिक अवतरण

पाेखराबाट मुक्तिनाथ दर्शनका लागि उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङ सदरमुकाममा आकश्मिक अवतरण गरेको छ । मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरी बहुमुखी क्याम्पसकाे प्राङ्गणमा आकश्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो । मौसममा सुधार आएपछि हेलिकप्टर गन्तव्य तर्फलाग्ने सिम्रिक एयरले जनाएको छ । पुरा पढौ

नागरिकता र राहदानी बनाउने सेवाग्राहीले दुख पाउन थाले?

शुक्रबार दिउँसो ३ बजेदेखि एकहप्ताकाे लागि अनलाइन खुला बागलुङ ,गाउँ गाउँमा सिंहदरबार भन्ने नारा चाैतर्फि रूपमा गुन्जिरहेकाे समयमा जिल्ला प्रशासन कार्यालय बागलुङमा केही महिना यता नागरिकता प्रमाणपत्र ,नाबालक परिचयपत्र ,र राहदानी बनाउन आएका सेवाग्राहीले सास्ती खेप्न बाध्य भइरहेका छन् । यतिबेला बागलुङकाे सबै राजनीति दललाई स्थानीय तहको निर्वाचन लागिएको बेला सेवा ग्राही भने मर्कामा परेको गुनासो गरिरहेका छन् । गाउँ गाउँ देखि नागरिकता प्रमाणपत्र ,नाबालक परिचयपत्र ,र राहदानी बनाउनकाे लागि प्रशासन कार्यालयमा आउदा सेवाग्राहीले सहजरूपमा सेवा पाउनु पर्नेमा नपाएको गुनासो… पुरा पढौ

सामाजिक संजाल फेसबुकमा लेखिएका बिचार

गर्मी माैसम संगै यतिबेला सामाजिक संजाल समेत अनेक थरि बिचारले ताती रहेको छ ।बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन जति जति नजिक आइरहेको छ सामाजिक संजाल पनि त्यहीँ गतिमा अगाडि बढेको देखिन्छ । हुनत सबै कुराकाे छिनोफानो राजनीतिले गर्छ भन्ने भनाइ आफ्नो ठाउँमा भएपनि अहिले शक्ति सक्ता पद प्रतिस्था हात पार्न राजनीति पार्टी भित्र सबै खालको चलखेल हुने गरेको कुरामा कुनै शंका छैन । यहीँ बिषयकाे सेरोफेरोमा रहेर सामाजिक संजाल फेसबुकमा संंचारकर्मि ,कानुन ब्यबसायी ,देखि आम नागरिकले अहिले भइरहेको… पुरा पढौ

गलकोटमा २ दिने विज्ञान पत्रकारिता तालिम सुरु

बागलुङ जिल्लाको गलकोटमा विज्ञान पत्रकारिता तथा खगोल, अन्तरिक्ष विज्ञान प्रबर्द्धन सम्बन्धि दुईदिने तालिम सुरु भएको छ । गलकोट नगरपालिका-३, हटियामा रहेको गलकोट माध्यमिक बिद्यालयमा पत्रकारहरुका लागि विज्ञान पत्रकारिता र बिद्यार्थीहरुका लागि खगोल तथा अन्तरिक्ष विज्ञान प्रबर्द्धन तालिम सुरु भएको हो । २ दिन सम्म सञ्चालन हुने तालिमको नेपाल सरकारका शिक्षा विज्ञान तथा प्रबिधि मन्त्री देवेन्द्र पौडेल द्वारा उद्घाटन गरिएको हो ।उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको शिक्षा क्षेत्रमा शैक्षिक, भौतिक एवं कानुनी सुधारका पहलहरु भइरहेको बताउनुभयो । मन्त्रालयले नेपालका सबै… पुरा पढौ

बागलुङमा ३ दिने विज्ञान मेला

बागलुङमा विज्ञान मेला हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान महाशाखा(नास्ट) को आयोजनामा बागलुङ जिल्ला ३ दिने विज्ञान मेला हुने भएको हो । बागलुङ जिल्लाको सबैभन्दा पुरानो बिद्यालय बिद्यामन्दिर माध्यमिक बिद्यालयमा चैत्र ७ गते अर्थात भोलि देखि ९ गतेसम्म बिद्यालय स्तरीय प्रतियोगितात्मक विज्ञान मेलाको आयोजना गरिएको महाशाखा प्रमुख लुना वज्रले बताउनुभयो । मेलामा बाग्लुङ, पर्वत र म्याग्दीका विभिन्न विद्यालयबाट विद्यार्थी र शिक्षक गरी ७० जनाको सहभागिता हुने महाशाखा प्रमुख बज्रले आइतबार आयोजित पत्रकार भेटघाटमा जानकारी गराउनुभएको हो ।… पुरा पढौ

शिव शिखर सहकारीले ल्यायो एटीएम सेवा !

बागलुङमा शाखा कार्यालय रहेको एक सहकारीले एटीएम सेवा सुरु गरेको छ । भक्तपुर जिल्लामा मुख्य कार्यालय रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बागलुङमा रहेको शाखामा एटीएम सेवा सुरु गरेको हो । फाल्गुन २ गते सोमबार एक कार्यक्रमका बीच बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल द्वारा एटीएम सेवाको उद्घाटन गरिएको हो । सहकारीमा आबद्ध ब्यक्तिहरुलाई सहज र सरल बैकिङ्ग सेवा दिने उदेश्य बागलुङमा एटीएम सेवा शुरू गरेको सहकारीका बागलुङ शाखा प्रमुख बिष्णु भुसालले बताए । भक्तपुरमा मुख्य कार्यालय रहेको सहकारी… पुरा पढौ

शिक्षकलाई कर्मचारी सरह सेवासुविधा: शिक्षामन्त्री पौडेल

मन्दिप निउरेताराखोला माघ २४ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पनि निजामती कर्मचारी सरह सेवासुविधाको प्रबन्ध गरिने बताउनुभएको छ । ताराखोला गाउँपालिकाद्वारा आज आयोजित शैक्षिक अन्तरक्रियामा उहाँले सेवासुविधा र अवसरमा शिक्षकलाई विभेद नगरिने उल्लेख गर्नुभयो ।“यस विषयमा मन्त्रालयले निर्णय गरिसकेको छ, आउँदो बजेट, कार्यक्रमपछि कार्यान्वयनमा आउछ”, मन्त्री पौडेलले भन्नुभयो, “अर्थ मन्त्रालय र अरु निकायसँग पनि समन्वय भइरहेको छ ।” कर्मचारी र शिक्षकको कार्यविभाजन फरक भए पनि तह र सुविधा एउटै हुनुपर्ने मन्त्री पौडेलले बताउनुभयो । शिक्षकको वृत्ति विकासमा शिक्षा… पुरा पढौ