बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजारमा रहेको साझा चौतारी युवा उद्यमशील सहकारी सस्था लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बागलुङ नगरपालिकामा उद्यमशीलता तर्फ एकमात्र सहकारीको रुपमा स्थापित साझा चौतारीले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत् प्रत्यक्ष प्रसारण गरी साधारण सभा सम्पन्न गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को जोखिम कामयमै रहेकोले भौतिक उपस्थितिमा साधारण सभा सम्पन्न गर्न समस्या हुने भएकोले सस्थाको फेसबुकबाट प्रत्यक्ष प्रसारण गरी प्रतिनिधिमुलक उपस्थितिमा शनिबार साधारण सभा सम्पन्न गरिएको हो ।साधारण सभाले संस्थाकाे आर्थिक बर्ष २०७७/०७८ को…
पुरा पढौ