काठमाडौं । ४ भाद्र, २०८१ । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानमा हुने वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४ मा सहभागी हुने खालाडिलाई बिदाई गर्नुभएको छ । उहाँहरूलाई मंगलबार (आज) अध्यक्षले प्रचण्डले खुमलटारमा आयोजित एक कार्यक्रममा बिदाई गर्नु भएको हो । अगस्ट २४ र २५ तारिखका दिन जापान टोकियोमा हुने "नवौं वादोरियो कराते डो अन्तर्राष्ट्रिय प्रतियोगिता २०२४" मा नेपालको तर्फबाट खेलाडीहरू एलन श्रेष्ठ, सुस्मिता वाईबा, अनिल उपरकोटी र आरोन शेरचन सहित ६ सदस्यीय टोली…
पुरा पढौ