बागलुङ / सामाजिक विकास कार्यालय बागलुङको आयोजनामा बागलुङ नगरपालिका वडा नम्बर १ बाङ्गेचौर स्थित तेक्वान्दो संघको हलमा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी ३ दिने तालिम सम्पन्न भयो । प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुबेदी, प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कंडेल, शिक्षा विकास तथा समन्वय ईकाई बागलुङका प्रमुख युक्त प्रसाद शर्मा, सामाजिक विकास कार्यालय बागलुङका प्रमुख कृष्णहरि आचार्य, प्रहरी निरीक्षक सुनिल शर्मा चिलुवाल, शितोरियो कराते प्रशिक्षक द्वय कृष्ण प्रसाद कंडेल र महेन्द्र खड्का लगायत प्रहरी कर्मचारीहरुको उपस्थितीमा किशोरीहरुलाई आत्मरक्षा सम्बन्धी ३ दिने तालिम दिइएको…
पुरा पढौ