काठमाडौ / नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा प्रथम सिएचआइटिएफ एशियन प्रतियोगिता जेठ ११ गतेदेखि १३ गतेसम्म राजधानीमा हुने भएको छ । नेपाल चाङ हुन अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले काठमाडौंमा पत्रकार सम्मेलनकाे आयोजनामा प्रथम सिएचआइटिएफ एशियन प्रतियोगिता हुन लागेको अध्यक्ष कुल बहादुर बुढामगर कुशलले बताए । यति ठूलो खेलकुद प्रतियोगिता सरकारले गर्नुपर्ने दायित्व भएपनि सरकारले जिम्मेवारी नलिएको कारणले आफुहरूले आयोजना गर्नुपरेको अध्यक्ष कुल बहादुर बुढामगरले बताए प्रतियोगितामा नेपाल सिंगापुर ,भारत,मलेसिया ,फिलिपिन्स चीन ,बंगलादेश ,भेटनाम ,पाकिस्तान ,र श्रीलंकाका खेलाडीले भागलिने अध्यक्ष…
पुरा पढौ