काठमाडौं–स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेद्वार बनेर निर्वाचित भएका तीनजना मेयर गोपी हमाल,हर्क साम्पाङ र बालेन साहले राष्ट्रिय सभाको निर्वाचनमा मतदानलाई बहिस्कार गरेका छन् । काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह ‘बालेन’, धरान उपमहानगरपालिका मेयर हर्क राई ‘साम्पाङ’ र धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल ‘गोपी’ले मतदान बहिस्कार गरेका हुन् । आज बिहान ९ देखि ३ बजेसम्म मतदानको समय तोकिएको भएपनि सम्बन्धित प्रदेशको मतदान केन्द्रमा बालेन, हर्क र गोपी मतदान केन्द्रमा मतदान गर्न गएनन् । हर्कको मतदान केन्द्र कोशी प्रदेशको विराटनगर, बालेनको…
पुरा पढौ