बागलुङ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं बागलुङ इन्चार्ज गोविन्द पौडेलले जनयुद्धले देशमा राजनीतिक परिवर्तन गरेपनि नेपालको प्रशासनिक क्षेत्रमा अझै सुधार हुन नसकेको बताउनु भएको छ । जनतासँग माओवादी विशेष रुपान्तरण अभियान, घरघर माओवादी जनजनमा माओवादी अन्तरगत नेकपा माओवादी केन्द्र बागलुङ नगर समितिले आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । वडा दशैं, शुभ दिपावली, नेपाल सम्वत् , छठ, ल्योसार, इद, बकर इदको आवसरमा आयोजित कार्यक्रममा बोल्दै पौडेलले नेपालमा माओवादीले सुधार सहितको नेतृत्व गरिरहेको भन्दै उहाँले…
पुरा पढौ