बागलुङ कलाकार समाजकाे भर्चुअल माध्यमबाट देउसि भैलाेकाे उदघाटन शुरू

केपि कुमार जलन हाम्राे एकता ,माैलिक संस्कृति संरक्षण तथा मानव सेवामा प्रतिवद्वता भन्ने मुल नाराका साथ अगाडी बढिरहेकाे बागलुङ कलाकार समाज नेपालले शुभ दिपावलीकाे पावन अवसरलाई लक्षित गरि भर्चुअल माध्यमबाट देउसी भैलो २०८१ को औपचारिक उद्घाटन गरिएको छ । समाजका संस्थापक सल्लाहकार प्रमुख अतिथि जीवन शर्मा काे प्रमुख अतिथ्थता संगै बिशिष्ट अतिथि सफल ब्यबसायि तथा … Continue reading बागलुङ कलाकार समाजकाे भर्चुअल माध्यमबाट देउसि भैलाेकाे उदघाटन शुरू