पर्यटटन प्रर्वद्धन पर्यावरण संरक्षणको लागि बागलुङको प्रसिद्ध कालिका भगवती मन्दिरदेखि पोखराको विन्धवासिनी मन्दिरसम्म साइकल यात्रा गरिएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, बागलुङ उद्योग वाणिज्य संघ, कालिका भगवती गुठी,होटल व्यवसायी संघ,शालिग्राम संग्राहलय, जिल्ला साइकल एशोसियशनको व्यवस्थापनमा साइकल यात्रा गरिएको हो । गण्डकी प्रदेशको दोस्रो ठूलो ब्यापारी केन्द्र बागलुङमा स्वदेशी तथा बिदेशी पर्यटक भित्र्याउने उदेश्यले बागलुङ कालीका मन्दिर देखि पोखराको धार्मिक गन्तव्य बिन्धबासिनी मन्दिरसम्म साईकल ¥याली आयोजना गरिएको छ । करिव १ सय ५० साइकलयात्री बागलुङ कालिका मन्दिर…
पुरा पढौ